Monday, May 29

भ्वाईस नेपालको स्टेजमा नै रोए कोच राजु, भावुक बन्यो माहोल (भिडियो सहित)

May 15, 2021 958

चर्चित रिया`लिटी शो भ्वाईस अफ नेपाल-३ को हिजोको प्रस्तुति दम`दार रह्यो । डिजिटल अडिसन, ब्लाईण्ड अडि|सन हुँदै अहिले भ्वाई|समा ब्याटल राउन्ड चलि`रहेको छ । यो ब्याटल राउन्ड पश्चात् नकआउट राउन्ड हुन्छ ।

ब्लाईण्ड अडि`सनमा ‘बार्ह छोरो तेह्र नाति बुढाको धोक्रो काधै माथी’ गाएर चार वटै कुर्सी घुमाउन सफल भएका कुशल श्रेष्ठ र ‘आमा जो तिमिले बोले जस्तो’ बोलको गीत गा|एका सन्दिप राई बिच कडा प्रतिस्पर्धा भयो । सन्दि|पले पनि ब्लाईन्डमा ४ वटै कुर्सी घुमाउन सफल भएका थिए ।

ब्याटलमा यो जोडीले ‘नचाहेको होईन तिमि|लाई चाहन्थे जुनि जुनिलाई’ गीत गाएका थिए । प्रस्तुति निकै दमदार थियो । कोच तृष्णा, दिप, प्रमो|दले दुबैको खुलेर प्रशम्शा गरे । अन्तमा कोच राजु|को टिम भएकोले नकआउट राउण्डमा कस्ला|ई लैजाने भन्ने निर्णय कोच राजुले नै लिनु पर्ने थियो । एक|छिन कोच रा|जुले निकै गार्हो मह|सुस गरे ।

यत्तिकैमा आँसु पनि खसाले । अन्तत एउटा`लाई रोज्नु नै थियो । कोच राजुले सन्दिप|लाई नक|आउट राउन्डमा लैजाने पक्का गरे । कुशल बाहिरने निस्चित भयो । कोच राजु रुदै स्टेजमा पुगे र कुशल|लाई अन्कमाल गरे । कुशल|लाई रोक्न अझै स्टिल पावर बाकी नै थियो । अन्तत कोच दीपले कुशल|लाई स्टिल गरे ।

भ्वाइसको यो तेश्रो सस्करण|मा प्रमोद खरेल, दिप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ कोच रहेका छन् । उत्कृष्ट प्रतिभा, प्लेट|फर्मले गर्दा भ्वाइस अफ नेपाल निकै चर्चित बनेको हो । यहाँ गयर आफ्नो प्रस्तुति राख्न लाखौ यु|वाको धोको हुन्छ । डिजि|टल अडिसन, ब्लाईन्ड अडिस|न हुँदै अहिले ब्याटल राउन्ड चलिरहेको छ – रोमान्टिक नेपाल

प्रतिकृया दिनुहोस्