नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर ए`कको खरिदद`र ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरि|ददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।बेलाय`ती पाउण्ड एकको खरि|ददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जना`एको छ ।
यो पनि.. विद्याल|यलाई जग्गा किन्न २१ लाख संकलन …रसुवाको पहिलो विद्यालय निलकण्ठ माध्यमिक विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसँगै नयाँ भवन निर्माण गर्न जग्गा खरि|दको लागि झण्डै २१ लाख जुटेको छ ।
भवन बनाउन आ`वश्यक पाच रोपनी जग्गा खरिद गर्न विद्यालयका पूर्व विद्यार्थीको पहलमा शुरु गरिएको चन्दा सङ्क`लनको एक महिनामा रु.२० लाख ९२ हजार जम्मा भएको प्रचारप्रसार विभागका संयोज`क शशी डङ्गो`लले जानकारी दिए ।
उतरगया गाउँपालिका–५ घर भएर हाल बेल्जि`यम निवासी मीरा डङ्गोलले रु.एक लाख एक सय दिएर शुरु भएको सो अयिभा`नमा गाउँपालिका लेखनाथ अधिकारीले एक लाख एक हजार १५५ सह`योग गरेका छन् ।
हालसम्म १९८ दाताबाट सह`योग जुटेको छ । रकम सङ्क`लन अभियान अहिलेको निषेधाज्ञाको समयमा पनि जारी रहेको शिक्षक गणेश श्रेष्ठले बताउनुभयो ।
विसं. २००७ मा स्थापना भएको उक्त विद्या`लयमा भवन र आवासीय संरचना बनाउन नेपाल सरकारबाट एक करोड ५० लाख बढी रकम बजेट सुनिश्चित भएको छ । सोही कारण जग्गाको जाहो गर्न लागिएको हो ।
स्थानीय वसन्त आचार्यसँग चार रो`पनी जग्गा ७६ लाख ८० हजारमा खरिद गर्न दाताबाट सङ्कलन भएको रकमबाट विद्यालयले १० लाख अग्रिम भु्क्तानी दिइस`केको व्याव`स्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिए ।
जग्गा खरिदसहित पूर्वविद्यार्थीले स्मारक, वालउद्यान लगायतका संरचना निर्माण गर्न सहयोग अभियान चलाएको विदुर निवासी पूर्वविद्यार्थी मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार अभियानमार्फत एक करोड सङ्कलन गर्ने लक्ष्य छ । निलकण्ठ मावि रसुवा र नुवाकोट दुवै जिल्लाका विद्यार्थीका लागि पायक पर्नेछ ।
प्रतिकृया दिनुहोस्