Thursday, June 1

आमाको कोरोनाका कारण मृ`त्यु भएपछि छोराले पनि भिर`बाट हामफालेर प्राण त्यागे

May 15, 2021 997

दीपेन्द्र सुनार – प्युठान जेठ १, आफ्नी आमाको गत बैशाख २४ गते कोरोना भाइर`सका कारण मृत्यु भए सङै डिप्रे`सनमा परि भिरबाट हाम फाली गम्भीर घाइ`ते भएका युवा को मृ`त्यु भएको छ।

जिल्लाको मा`लारानी गाउपालिका वार्ड न ६ लोहोरी सल्लिधाराका ३२ बर्षा का दल बहादुर थापामगरले आफ्नो आमाको कोरोना भा|इरसको सिकार बन्दै ज्यान गुमा`एको बियोगमा गत बैशाख २४ गते शुक्रबार राती भिरबाट हाम फाली गम्भीर भएका उनको उपचार गराइएको एक साता पछि चितवनको पुरानो अस्प`तालमा शुक्रबार बेलुका ४ बजे मृ`त्यु भएको परिवारले जना`एको छ।

गत बैशाख २४ गते उनकी आमाको कोरोना भाइरसका कारण अर्घा|खाँची जिल्ला अस्पतालमा ज्यान गए सङै आफुले चलाउदै आएको एम्बुलेन्स सदरमुकाम सन्धि`खर्कमै छाडी अर्धपागल जस्तै भै रातको समय पैदलयात्रा आएका उनी राती १० बजे मालारानी कै बागी खोलामा रहेको झोलुङ्गे पुलको नजिक को भिरबाट हाम फाली ग’म्भीर अबस्थामा उनलाइ प्रहरीले उद्घा`र गरि जिल्ला हस्पिटल लगेका थिए।

तर उनको अबस्था गम्भी`र भएको कारण जिल्ला हस्पिटल अर्घाखाँचीले बुटवल रिफर गरेको थियो। थापाको टाउकाको नसामा रगत जम्नुका साथै हात र ढा`ड भाचिएको र घा`टिमा पनि समस्या आएको हुदा बुट`वल बाट पनि उनलाई चितवन पठाइएको थियो। आमाले ज्यान गुमाएको एक हप्ता पछि अर्को परिवार को सदस्य`ले पनि ज्यान गुमाउदा परिवार नै शोका`कुल परेको छ।

बिगत केही बर्ष देखि माला`रानीको लोहोरी मा होटल ब्याब`सायी गर्दै आएका उनी गत केही महिना देखि मालारानी गाउपालिका वार्ड न ६ ले सन्चालनमा ल्याएको एम्बु`लेन्स चालक पनि थिए। मृ`तक थापाका श्रीमती एक छोरी र एक छोरा रहेका छ्न। -ताजा खबर (फोटो फाईल)

प्रतिकृया दिनुहोस्