सप्तरी ४ का प्रतिनिधि`सभा सदस्य नेपाली कांग्रेसका तेजु`लाल चोधरीले आज हामी नेपाली हाम्रो नेपालका संयो|जक ज्ञानेन्द्र शाहीसंग अक्सि`जनको सिलिण्डर स`हयोग मागेर फोन गरेका छन् ।
देशभर अक्सि`जनको कमी हुन थाले`पछि सांसद चौधरीले ज्ञानेन्द्र शाही`लाई फोन गरेर अक्सिजन सिलिण्ड`रको लागि आग्रह गरेका हुन् । ज्ञानेन्द्र शाहीलाई फोन गरेर सांसद चौधरी`ले कत्तै अक्सिजन नपाएकोले उपलब्ध गराउन अनु`रोध गरेका हुन् ।
ज्ञानेन्द्र शाहीले सांसद चौधरी`लाई सक्दो सहयोग गर्ने प्रतिव`द्धता समेत गरेका छन् । शाहीले सांसदलाई सोधे, “तपाई`हरुको आपूर्ति मन्त्रीले केही सह`योग गर्नुभएन ?” सांसदले भने, “आपूर्ति मन्त्रीले मेरो फोन उठाउनु भएन त्यही भएर तपाई|लाई फोन गरेको हुँ । सहयोग गरिदिन पर्यो ज्ञानेन्द्र जी ।”
सांसद चौधरीले स्वास्थ्य`मन्त्रीसंग चाहिं कुरा भएको तर त्यता`बाट कुनै सहयोग नपाएकोले ज्ञानेन्द्र शाही`संग सहयोग मागेको बताएका हुन् । ज्ञानेन्द्र शाही|संग लिएर अक्सि`जन आफ्नो छेत्रमा लाग्ने तयारी गरि|रहेको बताएका छन् । ज्ञानेन्द्र शाहीले उपलब्ध गराए|पछि अक्सि`जन सिलिण्डर सप्तरी लाने तयारी गरेका छन् ।
चीनबाट आएको अक्सिजन आफू|हरुले नपाएको सांसद चौधरीले उल्ले|ख गरेका छन् । आफू|हरु सत्ता पक्षमा नभ`एकोले गर्दा सरकारले सहयोग नगरेको उल्लेख गरेका छन् सांसद चौधरीले ।
ज्ञानेन्द्र शाही अहिले जनताको दुख पिडामा मलम लगा`उन दिन|रात खटिएका छन् । कसै|लाई अक्सिजन त कसैलाई एम्बुलेन्स उपलब्ध गराउन ज्ञानेन्द्र शाहीले सहयोग गरि|रहेका छन् । सरकार सुतेको भए पनि आफू जनता|को लागि सके|सम्म सहयोग गर्ने वाचा शाहीले गरेका छन् । – क्यानाडा नेपाल
प्रतिकृया दिनुहोस्