Sunday, June 4

तपाईंको आजको दिन कस्तो छ ? हेर्नु`होस् आजको राशिफल

May 16, 2021 775

मेष राशि – महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पूराना मित्रजन`हरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशि – प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई स`हजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयो`गमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशि – स्वास्थ सम्बन्धि समस्या`|गकोसताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको स`हि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि – स्वास्थ सम्बन्धि सामान्य समस्या|ले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोत|हरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्य`तित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छि|टो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाह`समा कमि आउनाले कार्यस|म्पादनमा स`मस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयो`गले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्या|ले सताउला । यात्रा`का कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदि`कताको सर्वत्र कदर हुनेछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधि`क बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ स|हयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मान|सम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्ना|ले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि – ईष्ट मित्रज|नको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यज`नको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्र|मको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – मानसीक चन्चलता|ले कार्य क्षेत्र|माझन्झट आई पर्नेछ । सामान्य बादबि|वादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबि|चारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिका|शमा जुट्ने समय रहेको छ । मित्र|जनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोट|पटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि – साजे`दारी कार्यमा हात न`हालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिने`हरुको सङख्यामा बृद्यि हुनेछ । आट`शाहसको बृद्यिहु|ने योग रहेको छ । कार्यक्षे|त्रमा भने सामान्य झन्झट ब्य|र्होनु पर्ला ।

कुम्भ राशि – अरुको संगतगर्ने बानि`ले सामान्य सम`स्या आइपर्ला । मनमा चन्चल`ताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रति`स्पधिहरुको बृद्यिहुनाले तपाईलाई सा`मान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्ना|ले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थि`क अभाबको सामना गर्नु`पर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि – आम्दा|निका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्च|ल रहनाले अरु नयाँ काम को था|लनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पा`दन गर्दा सबैको चर्चाको बिषय भईन सकि`नेछ ।ज्यो.प.सरोज घिमिरे

प्रतिकृया दिनुहोस्