Sunday, June 4

अमेरिकी डलरसहित अन्य देशको मुद्राको भाउ बढ्यो की घट्यो ? हेर्नु`होस्

May 17, 2021 749

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनि`मयदर अनुसार सोम`बार अमे`रिकी डलर एकको खरिद`दर ११६ रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो एकको खरिद`दर १४२ रुपैयाँ ०१ पैसा र विक्री`दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै, आज यूके पाउण्ड स्टलिङ डलर एकको खरि`दर १६४ रुपैयाँ ९४ पैसा रहेको छ भने विक्री|दर १६५ रुपैयाँ ७९ पैसा रहेको छ । स्वीस फ्रेन्स एकको खरिद`दर १२९रुपैयाँ ७७ पैसा रहेको छ भने, विक्री`दर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।

यता अष्ट्रे`लियन डलर एकको खरिद|दर ९० रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रीदर ९१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ७० पैसा रहेको छ भने`विक्री|दर १० रुपैयाँ ७५ पैसा रहेको छ ।

चिनियाँ यूआन एकको खरिद|दर १८ रुपैयाँ १७ पैसा र विक्री`दर १८ रुपैयाँ २६ पैसा रहेको छ । यता, साउदी अरविया रियाल एकको खरिद`दर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने विक्री`दर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ६१ पैसा र विक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्