मंगलबार (जेठ ४) एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो ।
पछिल्लो समय अमे`रिकी डलरको मूल्य घटि`रहेको छ ।यस्तै, एक युरोको खरिददर १४२.०५ रुपैयाँ र बिक्रि`दर १४२.७८ रुपैयाँ रहेको छ । यस्तै जा`पानिज १० यनको खरिद|दर १०.७० रुपैयाँ र बि`क्रिदर १०.७६ रुपैयाँ भएको छ ।
यता, कतारियन एक रियालको खरिददर ३२.९ रुपैयाँ र बिक्रिदर ३२.२५ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.२८ रुपैयाँ र बिक्रिदर १०.३३ रुपैयाँ रहेको छ ।
त्यस्तै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै जीवन बिमा कम्पनी`ले आक`र्षक नाफा गरेका छन् । अधिकांश कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी, खुद बिमा शुल्क लगा`यतमा आक`र्षक बढोत्तरी देखिन्छ । नाफा कमा`उनेमा सबै`भन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमास`सम्म यस`को नाफा ८.३६ प्रतिशतले बढेर ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।सबैभन्दा धेरै नाफा बढाउनेमा प्रभु ला`इफ इन्स्योरेन्स रहेको छ । यस`को खुद नाफा १४८.३३ प्रति`शतले बढेर १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । सूर्या लाइफले पनि झण्डै ५६ प्रतिशत नाफा गरेको छ ।
प्रतिकृया दिनुहोस्