Sunday, June 4

बीच सडकमा मान्छे बिनाको साइकल गुडेको दृश्य क्यामेरा भयो रेकर्ड (भिडियो सहित)

May 18, 2021 6170

भूतप्रेत मान्नु र नमान्नु पनि ईश्वर मान्नु र नमान्नु जस्तै हो । आँखाले प्रत्यक्ष नदेखिने तथा वैज्ञा-निक रूपमा पुष्टि नभइ-सकेका हुनाले प्रेतको मान्यता-लाई अन्ध-विश्वासको कोटिमा राखिन्छ । यद्य-पिव संसारमा त्यस्ता थुप्रै रहस्य छन् जसलाई आँखाले प्रत्यक्ष देखिएन भन्दैमा सीधै इन्कार गर्न मिल्दैन । प्रेत-सम्बन्धी विश्वास पनि त्यस्तै हो ।

सामान्यतः प्रेत शब्द अशरीरी आत्माका लागि प्रयोग गरिन्छ । प्रेत भनेको आत्माको त्यस्तो स्थिति हो जसमा शरीर त नष्ट हुन्छ तर आत्मा संसार-सँगै बाँधि-इरहेको हुन्छ । यसलाई आत्माको अस्वा-भाविक मानिन्छ ।

आत्मा प्रेत हुने स्थितिमा कसरी पुग्छ ?

प्रेत कुनै पनि जीव-धारीको सूक्ष्म शरीर हो । स्वभाविक मृ`त्युका क्रममा मानिसका अंगले विस्तारै विस्ता`रै काम गर्न छोड्छ|न् अर्थात् शरीरको ऊर्जा परिपथ क्रमशः क्षीण हुँदै जान थाल्छ । पहिला उसको हातगोडा चेतना`रहित हुन्छ, त्यसपछि शरीर अनि मस्तिष्क`को चेतना`सँग मुटुको सम्बन्ध टुट्छ, अन्तमा प्राण शरीर छा`डेर बाहिर निक्लन्छ ।

यी सम्पूर्ण क्रिया कोषिका`हरूमा विद्य`मान विद्युत कणहरू क्रमशः क्षीण हुँदै गएपछि घटित हुन्छ । कोषिकाहरूको माइटोकोन्डि्रयाले जुन विद्युत निर्माण गर्छन् ती भण्डारण हुन्छन्, तिनले कोषिका`हरूमा शक्ति प्रदान गर्छन् र शरीर`लाई तातो बनाइराख्नुका साथै पाचन`लगायतका अन्य शारीरिक क्रिया`हरूलाई सुचारु बनाइ`राख्छन् ।

कोषिका`हरूको विद्युत केन्द्रको सम्बन्ध विद्यु`तीय शक्ति तरंगका माध्य`मले एक`अर्कासँग जोडिएका हुन्छन् । स्वाभाविक मृत्युका क्रममा यस्तो सम्बन्ध विस्तारै विस्तारै क्षीण भएर टुट्छन् र विद्युतीय शरीर नष्ट हुन्छ जससँग आत्मा जोडि`एको हुन्छ । विद्युती`य शरीर नष्ट भएपछि आत्मा कुनै अर्को विद्यु`तीय शरीरको खोजीमा लाग्छ र एक निश्चित स्तरसम्म विकसित भ्रूण फेला पार्न सक्यो भने त्यसैमा प्रवेश गर्छ जहाँ उसले विद्युतीय श`रीर प्राप्त गर्छ ।

जब कोही मानिस कुनै आकस्मिक चो`ट, विष, पानीमा डुबेर, आ`गोमा जलेर अथवा अन्य कुनै पनि कार`णले अचानक सास बन्द भएका कारण स्थूल शरीरमा अचा`नक क्ष`ति आएका कारण मर्छ, कुनै अन्य व्यक्ति वा परि`स्थितिका कारण अप्रत्याशित ह`त्या बेहोर्छ अथवा शरीरका कुनै अंगले काम गर्न छोड्छ त्यति बेला शरीर त नष्ट हुन्छ तर विद्यु`तीय शरीर क्षीण हुने प्रक्रि`या क्रमिक वा प्राकृतिक रूपले हुन नसकेका कारण आत्मा त्यसैमा बाँधि|इरहन्छ ।

विद्युतीय शरी|रमा भएका कारण उसको प्रत्यक्षी|करण हुँदैन र उसलाई अरूले देख्न सक्दैनन् । स्थूल शरीरलाई मरेको देखेपछि अरूले उसलाई मरे`को ठान्छन् जब कि ऊ विद्युतीय शरी|रमा जीवित रहेको हुन्छ र उसको चेतना एवं अनु`भूति कायम रहिरहन्छ । उसमा तृष्णा, कामना, इच्छा आदि पनि रहिरहन्छ तर क्रियाका लागि श`रीर हुँदैन ।

शरीरको क्रिया समाप्त भएपछि विद्युतीय केन्द्र|हरूमा संचित विद्युत क्षीण हुने प्रक्रिया सार्‍है कम हुन्छ र ऊ त्यही विद्युतीय स्थितिमा जीवित रहन्छ । यस|कारण के स्पष्ट हुन्छ भने त्यही विद्यु|तीय शरीर नै प्रेत अर्थात् प्रेतात्मा हो । उसको मुक्ति विद्युतीय शरीर क्षीण हुने प्रक्रि|यामाथि निर्भर हुन्छ ।

कतिपय अवस्थामा त्यस्तो विद्युतीय शरीर हजा|रौँ वर्षमा मात्र क्षीण हुन्छ । यस्तो स्थिति उक्त जीवका लागि निकै कष्टदायक हुन्छ । उसले चाहेर पनि केही गर्न सक्दैन तसर्थ हरेक समय छट`पटाइरहन्छ र आफैं असन्तुष्ट एवं कष्टपूर्ण स्थिति|मा भएकाले तथा कामना अधुरो रहेकाले उसले अरू|लाई पनि कष्ट दिन्छ र कामना पूरा गर्ने प्रयत्न गर्छ ।

यसबाट के बुझ्न सकिन्छ भने आकस्मिक मृ`त्यु पाएका पितृ यस`कारण असन्तुष्ट हुन्छन् कि उनीहरूले हाम्रो जीवन देखिरहेका हुन्छन् तर उनीहरूका लागि वा उनी|हरूको मुक्तिका लागि केही पनि गरिरहेका हुँदैनौँ । यस्तो अवस्था बुझेका मानिसहरू उनीहरूको मुक्तिका लागि प्रयास गर्छन् ।

देवीदेवता, सिद्ध, तान्त्रिक तथा मन्त्र तथा स्पर्शबाट तिनका विद्यु`तीय शरीर तीव्र गतिमा क्षीण हुन्छ त्यतिबेला यिनीहरूलाई स्थूल शरीर छोड्ने बेलामा जत्तिकै कष्ट हुन्छ र उनीहरू त्यसत कुरा तथता चीजबीजबाटा टाढा भाग्छन् । यी सबै विद्यु`तीय तरंगका क्रिया हुन् । प्रकृतिका कुनै विशेष वृक्ष, वनस्पति, स्थान आदि त्यस्ता हुन्छन् जसमा बस्दा विद्यु|तीय शरीरलाई शान्ति प्राप्त हुन्छ । त्यसैले यिनीहरू त्यस्ता ठाउँमा बस्न रु`चाउँछन् । – अनलाइन खबरको सहयोगमा

त्यस्तै सडकमा मानिस बिनाको साइकल कुदेको भिडियो सामाजिक सञ्जालमा फेला परेको छ । हेरौं उक्त भिडियो …

प्रतिकृया दिनुहोस्