पश्चिम नवलपरासीमा प्रहरीले चलाएको गो’लि ला’ग्दा एक जनाको मृ`त्यु भएको छ। उनको अस्प`ताल लैजादै गर्दा म`त्यु भएको हो । प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभरको मृ`त्यु भएको प्र`हरीले जनाएको छ।
महामा|रीका कारण नेपाल भारत सिमा बन्द छ । तर बन्द सिमावाट बुधबार पश्चिम नवल`परासीको सुस्ता`वाट केही नेपाली भारत तर्फ जान लागेका थिए । प्रह`रीले रोक्ने क्रममा प्रहरी`लाईनै घेराउ गरेर आ क्र म ण गर्न लागे पछि बाध्यता भएर यस्तो गर्नु परेको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिमका एसपी अजय केसीका अनुसार उनीहरुले प्रहरी मा थि ढुं गा मु ढा ग रे का थिए ।
सशस्त्र नायब निरीक्षक सइ शंकर बुढाथोकी घा`इेत भएका छन् । उनको उप`चार सुरु गरिएको छ । सुस्ता गाउँपालिका– ५ स्थित नथुई`बाट भारततर्फ जान लागेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोके`को थियो। भारत तर्फ जान लागेका`हरलाई प्रहरी फर्काए`पछि उनीहरु फर्किएका थिए । तर पछि ठूलो स’मुह लिएर आएको प्रह`रीले जनाएको छ ।
‘भीड`लाई नियन्त्रण गर्न सुरुमा अ श्रु ग्याँ स’ प्र हा र गरिएको थियो’, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘तर भीड अझ उ ‘ग्र हुँ दै आ क्र म णमा उत्रिए`पछि बा ध्य भएर ए’क रा’उ’न्ड गो ली चलाइएको हो ।
यस्तै आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रु`बाहक बस दुर्घट`ना हुँदा चार जनाको मृ`त्यु भएको छ । पूर्व`पश्चिम राज`मार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घ`टना भएको हो ।
बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिनुभयो ।
ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।
बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटना`स्थलबाट उद्धार गरी स्थानीय चिसा`पानी अस्पताल र सञ्जिवनी अस्प`तालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जान`कारी दिनुभयो । बसमा सवार पाँच जना सकु`शल रहेका छन् । – ताजा खबर
प्रतिकृया दिनुहोस्