May 19, 2021 2404
मोरङमा एक युवतीको श|व फेला परेको छ । रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा धारिलो हतियारले घाँ`टी रेटेर ह`त्या गरिएको अवस्थामा श`व फेला परेको प्र`हरीले जनाएको छ ।
मृत`क रंगेली–३ की २४ वर्षीया अनिता यादव रहेको प्रहरीले जनाएको छ । उनको श`व बुधबार बिहान फेला परेको हो ।जिल्ला प्रह`री कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार अनिताको श|व घरदेखि करिब ढेड किलो|मिटर दक्षिणमा फेला परेको हो।
पानी नभएको सुक्खा नहरमा ह`त्या गरेर फ्याकिएको अवस्थामा श`व भेटिएको प्रह`रीले जनाएको छ।डिएसपी मन्जिल मुकारूङको नेतृत्वको टोली घटना`स्थलमा पुगेर अनु`सन्धान शुरू गरेको एपसी खड्काले बताए।
प्र`हरीले अनिताका श्रीमान बेचन, ससुरा, सासु र देवरलाई नियन्त्र`णमा लिएर सोध`पुछ गरिरहेको जनाएको छ । – खबर हब
प्रतिकृया दिनुहोस्