नेष्डो समृद्ध लघु`वित्त वित्तीय संस्थाले आइ`पीओ जारी गर्ने भएको छ । सोको लागि कम्पनीले ग्लोबल आइ`एमई क्यापिटल`लाई निष्का`सन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेष्डोले ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपीओ जारी गर्दैछ । नेष्डो र ग्लोबल आइएम|ई क्यापिटल|बीच सेयर निष्का|सन सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा लघु`वित्तको तर्फबाट कार्य`कारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापि`टलको तर्फबाट प्रमुख कार्य|कारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् ।
नेष्डो समृद्धको केन्द्रीय कार्या`लय पर्वत जिल्ला|को कुश्मा बजारमा छ । यसको अधि`कृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
कम्पनीले जारी पुँजीको ३०% सेयर सर्व`साधारणलाई बिक्री गर्न लागेको हो । तर धितो|पत्र बोर्डमा निवेदन दिएर बोर्डको अनु|मति पाएपछि मात्र आइपीओ निष्काशन हुनेछ । – रातोपाटी
प्रतिकृया दिनुहोस्