May 20, 2021 1387
बिहीबार (जेठ ६) एक अमेरीकी डल`रको खरिद|दर ११६.७७ रुपैयाँ र बिक्रि`दर ११७.३७ रुपैयाँ कायम भएको छ । यस्तै, एक युरोको खरिद|दर १४२.५६ रुपैयाँ र बिक्रि|दर १४३.३० रुपैयाँ रहे`को छ ।
यस्तै जापानीज १० यनको खरिद`दर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ । यता, कतारियन एक रिया`लको खरिददर ३२.०६ रुपैयाँ र बिक्रिदर ३२.२३ रुपैयाँ छ ।
दक्षिण कोरि|यन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३९ रुपैयाँ रहेको छ ।कुवे`तियन एक दिना`रको खरिद`दर ३८८.३३ रुपैयाँ र बिक्रिदर ३९०.३२ रुपैयाँ रहेको छ ।
बहराइन एक दिनारको खरि|ददर ३०९.७३ रुपैयाँ र बिक्रिदर ३११.३३ रुपैयाँ रहेको छ ।
प्रतिकृया दिनुहोस्