Monday, August 15

रविको आक्रोस: दादागिरी बढी भो ! (भिडियो सहित)

April 27, 2020 1354

प्रहरीले पूर्व सचिव भीम उपाध्यायमाथि हिजो आईतबार साइबर क्रा’इम मु’द्दा दर्ता गराएको छ ।

सामाजिक सञ्जालमा’र्फत जथाभावी टिप्पीनी गरेको अभियोगमा प्रहरीले सरकारी वकिलको कार्यालय’मार्फत जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुरुप मु द्दा दर्ता गरेको बताइएको छ ।

गत बुधबार साँझ नेपाल प्रहरीको केन्द्रीय साइ बर ब्यूरोले उपाध्यायलाई लतिलपुरबाट पक्रा’उ गरेको थियो । उनीमाथि ५ बर्ष कै’द स’जायमा माग दाबी गर्दै मु द्दा दायर गरिएको हो ।

उक्त मुद्दा दर्ता गरिए सँगै प्रहरीको आलोचना भएको छ । सामाजिक सञ्जालमा सरकारको विरो’ध स्वरूपमा लेखेको भरमै पक्रा उ गरी मुद्दा चलाउनु लोकतन्त्रको उपहास भएको टिप्पणि अधिकांसको छ ।

यस्तैमा रवि लामिछानेले पनि यस विषयमा कडा टिप्पणी गरेका छन् । हेरौ उहाँको टिप्पणी जस्ताको तस्तै:

साइबर कानुन,अभिव्यक्ति माथी बन्देज लगाउने हतियार बनिरहेको छ। सामाजिक संजालमा आलोचना गरेकै कारण पुर्व सचिव भिम उपाध्याय लाई प’क्राउ गर्नु संविधान प्रदात्त अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध’को कार्य हो, लोकतान्त्रिक मान्यताको धज्जी उडाउनु हो। भिम उपाध्यायलाई अबिलम्ब रिहा गरियोस्।सरकारी दादागि’री बढी भयो!

रवि लामिछानेको पोस्ट

यस्तै सांसद अपहरण घटनामा प्रहरीले जाहेरी लिन नमानेकोमा नेपाल प्रहरीलाई प्रश्न गर्दै यस्तो पोस्ट गरेका थिए ।

हेर्नुहोस् भिडियोमा….

प्रतिकृया दिनुहोस्