Saturday, January 23

क्वारेन्टाइनमा बस्दा माया बसेपछि २ सन्तान र श्रीमान छोडेर क्वारेन्टाइनबाटै भागिन् अर्कोसँग (भिडियोसहित)

April 27, 2020 2491

विश्वभर कोरोना महा’मारीले आ’क्रान्त भई रहेको बेलामा विशेष गरी कोरोनाबाट बच्न’को लागि लगाईएको लकडाउनको समयमा चितवनकी २२ वर्षीय एक महिला पर’पुरुषसंग भागेर गएकी छिन् ।

काठमाडौँबाट तिन दिन हिडेर चित’वन पुगेका उनी क्वारेन्टाइन”मा बस्दै आएको र एकाएक भागे’र गएको उनको आफ्नै दिदीले बताइन् । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै प’क्राउ गरेको छ ।

बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन् । काठमाण्डौं देखि पैदल हिंडेर जाने क्रममा नै बहिनीको ती पुरुषसँग सम्बन्ध बढे’को कुरा अहिले आएर चाल पाएको कुरा समेत उनकी दिदीले रुँ’दै बताएकी छिन् ।

आखिर कसरी भाग्न सफल भइन त गंगा । गंगाकी दिदीसंग यस विषयमा गरिएको कुराकानी गरिएको छ । हेर्नुहोस् कुराकानी

प्रतिकृया दिनुहोस्