April 27, 2020 3694
विश्वभर कोरोना महा’मारीले आ’क्रान्त भई रहेको बेलामा विशेष गरी कोरोनाबाट बच्न’को लागि लगाईएको लकडाउनको समयमा चितवनकी २२ वर्षीय एक महिला पर’पुरुषसंग भागेर गएकी छिन् ।
काठमाडौँबाट तिन दिन हिडेर चित’वन पुगेका उनी क्वारेन्टाइन”मा बस्दै आएको र एकाएक भागे’र गएको उनको आफ्नै दिदीले बताइन् । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै प’क्राउ गरेको छ ।
बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन् । काठमाण्डौं देखि पैदल हिंडेर जाने क्रममा नै बहिनीको ती पुरुषसँग सम्बन्ध बढे’को कुरा अहिले आएर चाल पाएको कुरा समेत उनकी दिदीले रुँ’दै बताएकी छिन् ।
आखिर कसरी भाग्न सफल भइन त गंगा । गंगाकी दिदीसंग यस विषयमा गरिएको कुराकानी गरिएको छ । हेर्नुहोस् कुराकानी
प्रतिकृया दिनुहोस्