Monday, May 29

एकै घरका ४ भाइले गरे आ त्मह त्या, परिवारको बिजोग (भिडियो सहित)

May 23, 2021 1153

२७ वर्षमै म विधवा भएँ । हाँसेर बोल्दा पनि लोग्ने मरेका आइमाई पनि खुसी भएर हिँडेका भन्छन् छोरा`छोरीको भविष्यको लागि गिटी कुु`ट्दै गरेकी यि महिलाको पीडा कसैले पनि कल्पना गर्न सक्दैन ।

सुर्खेत विरेन्द्रनगर नगर`पालीका १० को खजुरा नजि`क रहेको एक खोलामा उनले जिवन चलाउन गिटी कुट्दै छन् । माइत जाउँ भने कसले हेर्छ र रु यति धेरै छोरा`छोरी छन् । माइतीको अवस्था पनि उस्तै छ ।

गरेर खान पनि समाजले सजि`लो संग दिँदैन । संगै गिटी कुटिरहेका ३ दिदी वहि|नीहुन् । उनीहरुको जिवनमा अकल्पनिय घटना भएको छ । खजुरा निर रामखोला छ । खोला किनारमा रहेको झुपडी`मा बस्नेहरुको जिवन चलाउने साहारा यहि खोला हो ।

यि दिदीबहिनीको ३ श्रीमान सहित ४ जना दाजु`भाईले एकै पटक संसार छोडे । एउटै परिवारका ४ जना पुरुषले आ त्म ह त्या गरेका हुन् । उनी`हरुको जिवन गायक प्रकाश सपुतले गाए`को बोल माया गीतको जस्तै भएको छ ।

उनीहरु गिटी कुट्दा पनि यहि गीत गुनगुनाउँछन् । कसैले कल्पना पनि गर्न नसक्ने पीडा भोगेका उनी`हरुको जिवनको संघर्षले झन मन रुवाउँछ । दिनमा करिब ४ बोरा जति गिटी बनाउँछन् । तर त्यसलाई बेच्न पनि कम स`मस्या छैन । आफ्नो दुख देखे भने कसैले सजिलै किनिदिन्छन् नत्र भने बेच्न पनि कठिन हुन्छ । गाडी दुर्घ`टना भएर श्रीमानको ३ महिना सम्म होस आएन ।

पछि होस आएपछि पनि उनको दिमाग`ले काम गर्न छा्ड्यो । निको भएप`छि पनि उनले अस्वभाविक स्वभाव देखाउ`न थाले । रक्सी खाएर छोरा`छोरी पिट्थे संधै । त्यही पनि रिक्सा चला`उन जान्थे । तर एक दिन फर्केर आएनन् । कतै गए होलान् भन्ने लागेको थियो ।

तर अर्काको घरमा मृ त फेला परे । तर तीन देवर`को मुख हेरेर बसेकी थिएँ । तर मेरो त्यो भरो`सा पनि टुट्यो, उनले दुख सुनाउँदा आँ`सु खसाइन् ।

भिडियो..

प्रतिकृया दिनुहोस्