Sunday, June 4

‘छोरा निको भएर बोलाओस् ’ छोरो बोल्ने आशमा टेकु अस्प-तालको परिसरमा पर्खि`रहेका बाबुको इच्छा

May 24, 2021 1138

शुक्रराज ट्रपि`कल तथा सरुवा रोग अस्पतालको परिसरमा सोम`बार मानिसहरू यताउता ओहोर`दोहोर गरिरहेका छन् । कोही भने उभिएर केही होला जस्तै गरी रमिता हेरेर उभिएका छन् ।

धेरै संक्रमितहरू बेड नपा`एकाले भुइँमा सुतेर र फलाम|कै बेञ्चमा बसेर भएपनि प्राण वा`यु मुखमा लगाएका छन् । अस्प|तालमा भएका सबैको मुहार`मा भएको हाँसो|लाई हरियो सानो मास्कले छेकेको छ ।

लाग्छ त्यहाँ भएका सबै मानिस|हरू आँखाले हाँसि|रहेका छन् । कोही भने लखतरान भएर पल्टिरहेका छन्। हेर्दा लाग्छ त्यहाँ ,’ अस्पतालमा ठूलो वि\पत्ति आइ`परेको छ र सबै त्यहीँ हेर्न बसेका जस्ता छन् ।’ त्यहीँ भिड भन्दा अलग्गै थकित र निराश मुद्रा`मा एक वृद्ध अस्प`तालको फुलबारीमा बसि`रहेका छन् । उनी दक्षिण काठमाडौँ चन्द्रागिरी नगर`पालिकाका ६३ वर्षीय कमल परियार हुन् ।

हातमा भएको दुई वटा मोबा`इल हेरिरहन्छन्, उनको नजर घरिघरि अस्प|तालको इमर्जेन्सी`तर्फ तेर्सिन्छ। उनी दुई दिनदेखि राम्रो`सँग निदाउन पाएका छैनन् । आँखा मलिन छ। उमेरले ६ दशक काटेका कमल यतिखेर छोराको सहारा भएर अस्पतालमा कुरुवा बसेका छन् । एउटा भनाइ छ, बुढेस`कालको सहारा छोरा हुन्छ ।’ तर कमलको जीवनमा ठिक विपरीत भएको छ ।

कोभिड महा`मारीले गर्दा उनी छोराको सहारा भएर बसेका छन् । अब उनको एउटै मात्र इच्छा छ,’छोराको निको भएर मलाई बोला|वस भन्‍ने छ।’ कमल`लाई छोरा|को नजिक जान मन छ कोभिड सर्ने त्रासमा उनी टाढाबाट छोरालाई हेर्न बाध्य छन् ।

यतिखेर उन को ३७ वर्षीय छोरा जय`राम मुखमा अक्सिजन माक्स|को सहारामा अस्प$तालको इमर्जेन्सी गेटैमा बसिरहेका छन् । शुक्र|राजमा ल्याएपछि कमलको पुनः पीसीआर परीक्षण गरिएको छ । रिपोर्टको पर्खाइमा कमल|सहित जय`रामको श्रीमती पनि छिन् । छोरालाई को’भिड भए पनि परिवारमा कसैलाई लक्षण नदेखि`एको उनले बताए ।

सन्तानको मायाले अभिभावक`लाई डोर्‍याउँछ भनेझै कमललाई डोर्‍या`एको छ । दिन प्रितदिन को’भिडको संक्र`मित र मृ,त्युदरको ग्राफ उकालो लागि रहेको छ ।

‘घरमा श्रीमती|लाई एक्लै छाडेर आएको छु, सन्तानको यति धेरै माया लाग्दो रहेछ भन्ने अहिले मह|सुस भइरहेको छ,’ उनले आँ$शु पुछ्दै भने । जयराम घरको एक्लो छोरा हुन् । उनको दुवै दिदी`हरूको बिहे भइ$सकेको छ । घरमा साना-साना दुई नातीहरू रहेको उनले बताए । ई-कागजमा खबर छ ।

प्रतिकृया दिनुहोस्