Saturday, September 23

आज कुन राशिलाई फाइदा कुनलाई हानी ? हेर्नु`होस् तपाईंको आजको राशिफल

May 24, 2021 1426

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-दाम्पत्य जीवन`मा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । पढाइले`खाइमा थोरै स`मय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिम`को जोस जाँगर आउनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सा`मानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)-पढाइलेखाइमा प्रतिस्पर्धी`हरूलार्ई हराउँदै नतिजा तपाईं आफ्नै पोल्टो|मा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपाईंको खैरो खन्नेहरू आफै साइड लाग्नेछन् । विवादित विषयहरूको निर्णय तपाईं आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेन`का मुद्दाहरू सल्टाउन सकिने हुँदा मन प्रसन्न रहनेछ । माया गरेको मानिसबाट उप|हार प्राप्तिको योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)-अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजन`हरूको सुझावलाई शिरो`धार्य गर्दै अगाडि बढ्न स`किनेछ । मन परेको मानिस`बाट उपाहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइ`लो या`त्राको तय गर्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) राजनीति तथा समाज सेवामा जन`ताको काम गर्न हर कोसिस गर्दा|गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मान सम्मा|नमा आघात पुग्ने योग छ । घरपरिवारबाट टाडा हुनुपर्दा नरमाइलो लाग्नेछ । पढाइलेखाइमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरूभन्दा पछि परिनेछ । आमा वा घरपरि`वारका आफूले मान्नुपर्ने मानिसहरूको सल्ला`ह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटप`ट हुने योग छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) पराक्रम बढेर जाने हुनाले जो`सिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । दाजुभा`इ तथा छिमेकीसँगको सम्ब|न्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेम`मा सामीप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)आफ्ना समस्या`हरू परिवार तथा आफ`न्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्य धनआर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णय|हरू गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थी`हरूले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्ने|छन् ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । माया प्रेममा सामी`प्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त`बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुह`रूको प्रयो`गमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनता`को गति`लो समर्थन प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)आफन्त तथा परिवारकै सदस्यहरू|बाट सहयोग नपाइने हुँदा का|म थाँती रहनेछ । मायाप्रेममा अरूकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, समान्य स्वास्थ्य|सम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)पढाइले|खाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ भने बैङ्किङ क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन|मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ|को सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)पढाइ लेखाइमा अरूभन्दा अग्र स्थान`मा तपाईंको नाम आउनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने घरपरिवार तथा आफन्तबाट भनेजस्तो सहयो$ग पाइने छ । पैत्रिक धन|सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) आफूले पाएको अधिकारलाई भरपूर प्रयोग गरी उपल|ब्धिमूलक काम गर्न सकिनेछ । आफ्नो संस्कार तथा रीति`रिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खो$ज तथा अनुसन्धा`नको क्षेत्रमा भने`जस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) मायाप्रेम तथा पतिपत्नीबीच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्प|र्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनु`होला । व्यापार व्या`वसायमा नाफा कमा`उन बढी नै सङ्घर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुरा बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनीसँग मन`मुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

प्रतिकृया दिनुहोस्