सामाजिक सञ्जाल र मिडियामा सबै भन्दा बढी गसिप हुने क्षेत्र भनेकै फिल्म क्षेत्र हो । यो क्षेत्र’मा कलाकारहरुको निकै नै गसिप हुने गर्छ । यतिवेला नायीका पुजा शर्मा र अर्की नायीका शुष्मा का’र्कीको सम्बन्धका बारेमा सामा’जिक सञ्जालमा निकै च’र्चा भइरहेको छ ।
नायीका पुजा र नायक आकाश श्रेष्ठ’को निकै राम्रो दोस्ती छ । उनीहरुको जोडीला फिल्म रामकहानीवाट दर्शक’ले निकै मन पराएका छन् ।धेरै चलचित्रमा काम गरेका उनीहरुका बिचमा प्रेम सम्बन्ध पनि रहेको हल्ला मिडिया’मा चलेको छ ।
तर उनीहरुले प्रेमको बारेमा खुलेर स्वीकार भने गरेका छैनन् । तर उनीहरुको नामलाई जोडेर फ्यान पेजहरु बनाइ’एका छन् । जसरी अर्का नायक पल शाह र नायीका आँचल शर्मा’बीचको सम्बन्धका बारेमा यस्तै चर्चा हुने गरेको थियो ।
उनीहरुलाई पनि आँप जोडीका रुपमा दर्शक’ले निकै मन परा’एका थिए । उनी’हरुको पनि प्रेम सम्बन्ध रहेको चर्चा चलेको भएपनि उनीहरुले सो कुरालाई स्वी&कार भने गरेका थिए’नन् । आँचल’ले उदिपसंग केही महिना अघि विवाह गरेपछि पलका फ्यानले आँचललाई गाली समेत गरे’का थिए ।
उनीहरुले आँचलले पल’लाई धो’का दिएको भन्दै निकै आलोचना गरेका थिए । त्यस्तै आकास र पुजाको सम्बन्ध’का बारेमा पनि फ्यान’हरुमा एउटा विश्वास छ । उनीहरु पनि प्रेम सम्बन्धमा हरेको बताइने गरेको छ । उनीहरुले एक अर्का’लाई निकै मिल्ने साथी भनेर बताउने गरेका छन् ।
एक अर्का’लाई निकै साथ दिन्छन् भने काममा सह’योग पनि गर्ने गरेका छन् । पछिल्लो समय शुष्मा कार्कीले दुवैजनालाई लिएर मिडियामा फेक फ्यान पेज बनाएको र त्यसमा आफैले कमेन्ट गर्ने गरेको आरोप लगाए’पछि पुजा र आकास दुवै’जनाले सो कुराको खण्डन गरेका थिए ।
उनीहरुले फेसवुक लाइभ’मा आएर शुष्मा’लाई सो कुराको जवाफ पनि दिएका थिए । यद्धपी धेर फिल्ममा संगै खेलेका कारण पुजा र आकासको राम्रो दोस्ती भएको कुरालाई भने नकार्न सकिदैन ।
लकडाउनको समय’मा पनि उनीहरु आफ्नो आफ्नो घरवाट फेसवुक लाइभमा संगै आउने गरेका छन् । आफ्ना फ्यान’हरुले गरेका प्रश्नको जवाफ समेत दिने गरेका छन् । लकडाउन’का कारण यतिवेला पुजा काठमाडौंमा छिन् भने आकाश आफ्नो गृहजिल्ला तुलसीपुर पुगेका छन् । -(नेपाल भाइ’रल) हेर्नुहोस् कुराकानी…
प्रतिकृया दिनुहोस्