फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीको बुवा रामबहादुर अधिकारीको सोमवार नि`धन भयो । उनी संक्र`मित थिए । संक्र`मित भएकाले स्वास्थ्य मापदण्ड अनुसार उनको पशुपतिमा अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कारमा निश्चित ब्यक्तिहरु मात्र पुगेका थिए ।
अधिकारीको सोमवार नि$धन भएको हो । करिब तीन सातादेखि रोगसँग संघर्षरत रामबहादुरको नेशनल अस्प`ताल कलंकीमा उपचारको क्रममा नि`धन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार संक्र`मित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।
अभिनेता तथा ज्योतिष हरिहरको निकै नजिक छन् नायीका नीता ढुंगाना । केहीले उनीहरुबीच प्रेम रहेको समेत दावी गर्छन । यद्धपी नीता र हरिहरले यो कुरालाई सार्वजनिक रुपमा स्वीकार गरेका छैनन् । तर दुवैले आफुहरु निकै राम्रो साथी भएको बताउँछन् । नीताको हरेक काममा हरिहर साथमा हुन्छन् भने हरिहरलाई पनि नीताले साथ दिन्छिन् ।
हरिहर बुवाको मृ`त्युमा भाववि`ह्वल हुँदा नीताले उन`लाई निकै ढाडस दिएकी छन् । उनी पनि पशुपति पुगेकी थिइन् । भावुक भएका हरिहरलाई नीताले सम्हा`लेको भिडि`योमा देख्न सकिन्छ । उनले एक छिन पनि हरिहर`लाई छोडेकी छैनन् ।
सिने`कर्मी माझ युवा ज्यो`तिष हरिहर अधि`कारीको राम्रै प्रभाव छ। थुप्रै नेपा`ली कला`कारले उनीसँग ज्योति`षिय सल्लाह लिने गर्छ। उनी आम ज्योतिष भन्दा फरक छन्। झट्ट् हेर्दा उन`लाई एक आधु`निक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योति`षि हो।
सिनेक`र्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सिनेकर्ममा होमिएका हुन्। उनी ‘शुभ लभ’ नामक सिनेमा`बाट नायक`का रूपमा पर्दामा डेब्यू गरेका थिए । – ताजा खबर
प्रतिकृया दिनुहोस्