Thursday, December 7

आइहाल्छु भनेर हिँडेका श्रीमान अझैसम्म फर्केर आएनन्, सासु-बुहारी फोटो हेर्दै रुँ’दै (भिडियोसहित)

April 27, 2020 1721

समाज जति वि कसित हुँदैछ त्यती नै परिवार विग्रि एका, भत्किएका समाचार धेरै आइरहेका छन् । भनिन्छ सबै कुराको दुई पाटो हुन्छ । विकासको पनि यो अर्को पाटो हो । परि वार एक्लिएको छ, समाजमा अपनत्व भन्ने चिज गुमेको छ तर पनि हिँजोको तुलनामा आज को जिवन अलि सहज छ ।

मानिसलाई बाँच्न’कै लागि हिँजो जस्तो श्रम अलि कम गर्नु’परेको छ । तर यो सिमित ब्यक्तिमा मात्र लागू हुन्छ । धेरै युवा परिवारको खुसी खोज्दै विदेशीएका छन् । त्यसरी विदेशिएका युवा’को नेपालमा रहेको परिवार भने भता’भुँग भएका छन् ।

तर यहि समाजमा यस्तो पनि परि’वार छ जसले ९ वर्ष देखि आफ्नो श्रीमानको बाटो हेरेर बसेकी छन् । एक महिला आफुलाई छोडेर जाने श्रीमानकै परिवार सम्हालेर बसेकी छन् । तर ९ वर्ष देखि श्रीमान’को भने अत्तोपत्तो छैन । सासु बुहारी उनैको तस्बिर हेरेर संगै रुन्छन् ।

युट्युववाट धेरै परिवारको मिलन भएको देखेकी उनले पनि एक जना युट्युवरलाई बोलाइन् र आफ्ना श्रीमानलाई खोजि’दिन आग्रह गरिन् । अर्जुन नाम गरेका ति पुरुष भर्खर आउँछु भनेर घरवाट हिडेका थिए । तर ९ वर्ष सम्म पनि फर्केर आएनन् ।

कमला पाण्डे (श्रीमती) टिकादेवी पाण्डे(आमा) अर्जुन’लाई पर्खेर ९ वर्ष देखि बसेका हुन् । विहान उठेर चिया खाएर एकछिनमा आउँछु भनेर हिडेका हुन् ।

उनीहरुबीच परिवारमा केही अनमन पनि भएको थिएन । झगडा गरेर गएको भए विर्सन हुन्थ्यो, केही भएको थिएन, विहान चिया खाएर प्रशासनको गाडी चलाउने’संग संगै निस्केका अहिले सम्म नआए’पछि अझै कुरेर बसेका छौं, कमलाले भनिन् ।

उनले आफ्ना श्रीमान जिवि’तै रहेको र फर्केर आउने आशमा बसेको बताएकी छन् । धेरै दिन सम्म नआए’पछि उनीहरु निकै ठाउँमा खोज्न पनि गए ।

जसले जहाँ देखेको छ भने त्यहीँ खोज्न जाँदा पनि नभेटेको बताइन् । आमाको ८४ पुजा लगाउँदा पनि नआएपछि भने उनको मन’मा शंका लागेको उनले बताइन् ।

अहिले त छोरा’छोरी पनि ठूला भइसके, विवाह गरेर सबै आफ्नो बाटो लागे अहिले सासु बुहारी मात्र घर’मा छन् । आफै वृद्ध हुने बेला भइसक्यो वृद्ध आमा’को स्याहार गरेर बसेको बताए’की छन् ।

तम्घास होटल ब्यवसाय गरेर बसेका उनलाई अर्जुन माइलादाई भनेर सबैले चिन्छन् । हेर्नुहोस् भिडियोमा..

प्रतिकृया दिनुहोस्