Sunday, June 4

कोरियामा एक नेपालीको गरे आ त्म ह त्या, अर्काे महिना नेपाल आउने तयारीमा थिए उनी

May 26, 2021 2020

रोजगारीको सिलसिलामा कोरि’या आई विगत तीन वर्ष/देखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइत`बार साँझ घाँ टीमा पा सो लगाई आ त्म ह त्या गरेका छन् । उक्त घट`नालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरि`याका पूर्वअध्यक्ष भीम खड्का`ले पुष्टि गर्नु`भएको छ ।

मन्थली नगर`पालिका भुलु`वाजोरका श्रेष्ठ किम्हे खिन्हु`ङस्थित मा|सुका लागि पालिने एक गोरु फार्ममा का|र्यरत थिए । आइत`बार स्थानीय समया|नुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सह`कर्मीले बताएका छन् ।

उनी सहित तीन जना नेपाली काम`दार रहेको उक्त गोरु फार्म`मा आइत`बार काम सके`पछि साँझ अन्य दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्के`का थिए ।

उनलाई पनि सँगै जान अनुरो`ध गरेको तर थका`इ लागेका कारण जान नमानेपछि श्रेष्ठ`लाई कोठामै छाडेर दुई साथी निस्केका थिए । इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झु`ण्डि`एको अवस्थामा भेटेका थिए ।

विष्णुलाई झुण्डि`एको देखेपछि उनका सहक|र्मीले कम्पनी साहुलाई बोलाई कोरि|याली प्रह`रीको उपस्थितिमा नजिकैको अस्पता`ल लगिएको थियो । उनको श`व हाल अस्प`तालमै राखिएको छ । घट`नापछि नेपाली राजदू`तावास सउल र मृ`तकका घरमा पनि खबर गरिएको छ ।

मृत`ककी श्रीमती, एक छोरी र बुबा`आमा हुनुहुन्छ । श्रेष्ठ विगत केही महिनादेखि मानसि`क अव`साद (डि`प्रेसन)मा परी औ`षधि खाइरहे`का थिए । उनी आफ्नो औ`षधोपचारका लागि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइएको छ । – न्युज२४ नेपाल (प्रतीकात्मक तस्बिर)

प्रतिकृया दिनुहोस्