Sunday, June 4

कोरोनाबाट आफ्ना कर्मचारीको मृ`त्यु भए परिवारलाई ६० बर्षसम्म नियमित तलब दिने टाटा कम्पनीको घोषणा

May 26, 2021 1125

टाटा स्टील कम्पनीले भारतमा को`भिड–१९ का कारण निध`न भएका आफ्ना कर्म`चारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदा`न गर्ने घो`षणा गरेको छ ।

टाटा स्टील कम्पनीमा कार्यरत तथा विश्वव्यापी महा`मारीका कारण नि`धन भएका कर्म`चारीको उमेर ६० वर्ष नहुँदा`सम्म उनको आश्रित परिवारका सदस्य`लाई नियमित रुपमा तलब, घर तथा स्वा`स्थ्य सुविधा प्रदान गर्नेछ, टाटा कम्पनीको बजार व्यवस्था शाखा`ले जनाएको छ ।

त्यसैगरी कोभिड–१९ का कारण नि`धन भएका कर्मचा`रीका सन्तानको स्नातक सम्मको अध्ययन खर्च पनि बेहोर्ने कम्पनीले जनाएको छ ।

टाटा कम्पनीले उक्त घोषणा सामाजिक सञ्जाल ट्वीटर`मार्फत् पनि जानकारी गराएको छ । कम्पनीको उक्त घोषणाको सामा`जिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् । – मार्टिन मास्के / रिपोर्टर्स क्लब

प्रतिकृया दिनुहोस्