विनिमय दर भ|न्नाले एउटा मुद्राको अर्को मुद्रा`मा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्को`मा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा|लाई अर्को मु|द्रामा साट्नको लागी प्रयोग गरिने दर|लाई विनि`मय दर भनिन्छ ।
उदाह`रणको लागी नेपा`लमा अमेरिक डल`को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपा`लमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरि`वेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८४ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५० पैसा र बिक्रीदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्