Sunday, June 4

आज संक्रमित भन्दा नीको हुनेको संख्या बढी ! आज कति संक्रमित भेटिए ? कति नीको भए ? हेर्नु`होस्

May 27, 2021 1137

नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्र`मितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जना नयाँ कोरोना संक्र`मित फेला परेका छन् ।

स्वा|स्थ्य तथा जनसंख्या मन्त्रा|लयका अनुसार मुलुकभर २० हजार ९९२ जनाको पीसीआर–एन्टिजेन परीक्षण ६ हजार ९३९ जनामा कोरोना संक्र`मण पुष्टि भएको हो ।

२० हजार ४१४ जनाको आरटी–पीसीआर परी`क्षण गर्दा ६ हजार ७३१ र ५ सय ७८ जनाको एन्टिजेन परीक्ष|ण गर्दा २ सय ८ जनामा कोरोना संक्र`मण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा मुलु|कभर ६ हजार ९३९ जना नयाँ सं|क्रमित थपिएसँगै कुल संक्र|मितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

कोरोना भा|इरस को`भिड–१९ को संक्र`मणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार २२६ जना नि|को भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रा`लयका अनुसार पछिल्लो २४ घण्टामा देश`भरबाट ७ हजार २२६ जना निको हुँदा डिस्चा`र्ज हुनेहरुको कुल संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।

यसैगरी क्वारेन्टाइ|नमा रहनेको संख्या १ हजार ९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ९९२ जनाको पीसी`आर–एन्टिजेन परीक्षण हुँदा हाल|सम्म कुल २९ लाख ९८ हजार ६४ जनाको पीसीआर–एन्टिजेन परी`क्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ६ संक्र`मितको मृ`त्यु भएको छ । हाल|सम्म नेपालमा कोरोना संक्रम`णबाट मृ|त्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्