May 27, 2021 793
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइ-रसको संक्र-मण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रा-लयका अनु-सार देशभरका विभिन्न प्रयोग-शालामा गरिएको २० हजार ४१४ जनाको पीसी-आर परीक्षणमा ६ हजार ७३१ र ५७८ जनाको एन्टिजेन विधि-बाट गरिएको परी-क्षणमा २०८ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्र-मित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्र-मितको मृ`त्यु भएको छ। सोही अवधिमा देश|भरका विभिन्न अस्प`तालबाट ७ हजार २२६ जना कोरोना संक्र-मित निको भएर डिस्चा`र्ज भएको मन्त्रालयको तथ्यांक`मा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्