Thursday, June 1

आज नेपालका कुन-कुन जिल्लामा कति जना संक्रमित भेटिए ? हेर्नु`होस्

May 27, 2021 5051

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा को`रोना भाइ-रसको संक्र-मण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रा-लयका अनु-सार देशभरका विभिन्‍न प्रयोग-शालामा गरिएको २० हजार ४१४ जनाको पीसी-आर प`रीक्षणमा ६ हजार ७३१ र ५७८ जनाको एन्टि`जेन विधि-बाट गरिएको परी-क्षणमा २०८ जना गरी कुल ६ हजार ९३९ जना को`रोना संक्र-मित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्र-मितको मृ`त्यु भएको छ। सोही अवधिमा देश|भरका विभिन्न अस्प`तालबाट ७ हजार २२६ जना कोरोना संक्र-मित निको भएर डिस्चा`र्ज भएको मन्त्राल`यको तथ्यांक`मा उल्लेख छ ।

कहाँ कति संक्र`मित थपिए ? –

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखल`ढुंगामा ८, खोटाङमा ७, झापामा ११८, ताप्लेजुङमा २०, तेह्रथुम ३१, धनकुटामा २२, पाँचथर २१, भोज`पुरमा ६, मोरङमा ४१०, संखुवा|सभामा ३७, सोलुखुम्बु २ र सुनसरी १८६ जनामा को`रोना भेटिएको छ।

यसै`गरी प्रदेश २ को धनुषामा ९५, पर्सामा २७, बारामा ८९, महोत्तरीमा ६१, रौतहटमा ३२, सप्तरीमा ४०, सर्लाहीमा ८६ र सिर|हामा ८३ जनामा को`रोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७३८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २३३, चितवनमा १९८, दोलखामा ४५, धादिङमा १८८, नुवाकोटमा १६५, भक्तपुरमा २६५, मकवानपुरमा १०२, रसुवा ५, रामेछापमा ४४, ललितपुरमा ३६४, सिन्धु`पाल्चोकमा १५० र सिन्धुली ८२ जनामा कोरोना पुष्टि भ`एको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३५८, गोरखामा २६, तनहुँमा ६१, नवलपरासी पूर्वमा ५८, पर्वत ३८, मुस्ताङ १, म्याग्दी २०, लमजुङमा ४८, बागलुङमा ५ र स्याङजामा ३८ जनामा कोरोना भेटि|एको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घा`खाँचीमा १३, कपिलवस्तुमा ६६, गुल्मीमा १७५, दाङमा ६५, नवल|परासीमा ८, पाल्पामा ६६, प्यूठानमा १, बर्दियाका १४, बाँकेमा ३०, रुकुम पूर्व २, रुपन्देहीमा १४० र रोल्पामा ६ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ६, जाजरकोटमा १, जुम्ला २, दैलेखमा २५, रुकुम पश्चिममा १२, सल्यानमा ४२ र सुर्खेतमा १२४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ९७, कञ्चनपुरमा २९, कैला|लीमा ११२, डडेल्धुरामा २३, डोटी ९, दार्चुला २५, बझाङ १ र बैतडीमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। – खबर हब

प्रतिकृया दिनुहोस्