नेपनली चलचित्र क्षेत्रकी चर्चित अभि’नेत्री शिल्पा पोखरेलले भोजपुरी चलचित्रमा पाइला टेकेकी छिन् । उनले भोजपुरी चलचित्र जय शम्भु मार्फत डेब्यु गरेकी हुन् ।
यसै चलचित्रको टिजर शुक्र’बार सार्वजनिक गरिएको छ । टिजरमा अभिनेत्री शिल्पा पोखरे’ल भोजपुरी कला’कार प्रदीप पाण्डेसँग देखिए’की छिन् ।
अभिनेत्री शिल्पाले आफुले भोजपुरी चलचित्रमा अभि’नय गरेको बारे सामाजिक सञ्जाल’मा जानकारी गराएकी छिन् । सोनु खत्रीको निर्देशन रहेको यस चलचित्रमा शिल्पा पोखरेल, प्रदीप पाण्डे, ध्रुव कोइ’राला लगायतका कलाकार’को अभिनय रहेको छ ।
चलचित्रको प्रदर्शन मिती भने सार्व’जनिक गरिएको छैन । आफ्ना पतिसंगको पारिवारिक स म स्याका कारण गुमनाम जस्तै बनेकी शिल्पा भोजपुरी चल’चित्रमा झुल्कि’एकी हुन् ।
छवि ओझा’संग विवाह गरेको थाहा नहुँदै उनको सम्बन्ध विच्छेदको कुरा बाहिर आएको थियो । घरेलु हि सामा परेको भन्दै शिल्पा’ले छवि वि रु द्ध उजु’री दिएकी थिइन् ।
सोनु खत्रीको निर्माण र निर्देशन रहेको फिल्म’बाट नेपाली अभिनेत्री शिल्पा पोखरेलले भोजपुरीमा डेब्यू गरेकी छन् । शनिवार सार्वजनिक भएको फिल्मको एक्सन प्याक्ड टिजरमा उनलाई पनि स्थान दिइएको छ । यो फिल्मको अधिकांश छायां’कन नेपालमा भएको हो ।
फिल्म ‘जय शम्भु’ मा अभि’नेत्री शिल्पा पोखरेलले भोजपु’री अभि’नेता प्रदीप पाण्डे (चिन्टु) सँग रोमान्स गरेकी छन् । यस वर्षको साउनमा आफूविरुद्ध काठमाडौं जिल्ला अदालत’मा बहुविवाहको मु द्धा चलिरहेको समयमा शिल्पाले यो फिल्म’को छायांकन गरिरहेकी थिइन् ।
उनले आफ्नो डेब्यू भोज’पुरी फिल्मलाई लिएर उत्सा’हित रहेको फेसबुकमा टिजर साझेदार गर्दै बताएका छन् ।फिल्ममा ध्रव कोइराला, कालु रानालगायतका नेपाली कलाका’रहरुको पनि अभिनय छ । फिल्मलाई नेपाली छायाँ’कार हरि लामाले खिचेका हुन् ।
त्यस्तै, ‘जय शम्भु’ मा नेपाली फिल्मका द्व न्द्व निर्देशक श्री श्रेष्ठको एक्सन, समिर मिया’को भिएफएक्स, ओम सुनारको ब्याक’ग्राउण्ड र रमेश बोगटीको कथा छ । टिजर सार्वजनि’क भए पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको’ छैन ।
उक्त फिल्मको टि जर हेर्नुहोस्
प्रतिकृया दिनुहोस्