Sunday, June 4

लाईभ गर्दागर्दै एक्का`सी के भयो त्यस्तो ? (भिडियो सहित)

May 28, 2021 6842

लाईभ भन्ने बितिक्कै नेपालीमा यसलाई प्रतक्ष प्रसारण भन्ने बुझिन्छ । सामाजिक सञ्जाल प्रयोग कर्ताले विभिन्न सोसियल एप बाट लाईभ गर्ने गर्छन् । विशेष गरी फेसबुक र टिक टक मा युवायुवती हरु लाईभ गर्न रुचाउँछन् ।

 

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दा निकै होसियारी अपनाइन्छ । तर कतिपय अवस्थामा होसियारी अपनाउँदा अपनाउँदै पनि चुक्ने गरेको पाइन्छ । त्यस्तै दृश्य यहाँ प्रश्तुत गरिएको भिडियोमा पनि देखिन्छ ।

 

तल दिईएको भिडियोमा प्रत्यक्ष प्रसारको क्रममा भएका अनौठा घटना क्रमहरुलाई देख्न सकिन्छ । हिन्दी काउन्ट डाउन ले तयार गरेको उक्त भिडियो विभिन्न न्युज च्यानल र सोसियल मिडियाबाट संकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्