Sunday, June 4

आज कुन देशको मुद्राको भाउ बढ्यो कुन देशको घट्यो ? हेर्नु`होस्

May 28, 2021 1324

नेपाल राष्ट्र बैंकले आज शुक्र`बारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद`दर १६० रुपैयाँ तथा बिक्री`दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिद`दर ११५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४५ पैसा रहेको छ ।युरो एकको खरिद`दर १४१ रुपैयाँ २६ पैसा र बिक्री`दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद`दर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ ।अस्ट्रे|लियन डलर एकको खरिद|दर ८९ रुपैयाँ ६५ पैसा तथा बिक्री`दर ९० रुपैयाँ ११ पैसा रहेको छ ।

क्याना`डियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा तथा बिक्री`दर ९६ रुपैयाँ १५ पैसा कायम रहेको छ ।जापा`निज यान १० को खरिददर १० रुपैयाँ ६१ पैसा तथा बिक्री`दर १० रुपैयाँ ६६ पैसा रहेको छ ।

साउदी अरेबि`यन एकको खरि`ददर ३० रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्री`दर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंक`ले जनाएको छ । – खबर हब

प्रतिकृया दिनुहोस्