सरकारले जेठ १८ गतेदेखि नेपालसँग निय|मित उडान भइरहेका चीन, कतार र टर्कीका लागि निय|मित उडान खोल्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्री|परिषद बैठकले चार्टर उडानमा वायु`सेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठ`गिने क्रम नरो|किएको भन्दैं चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।
जेठ १८ देखि सातामा एउटा उडान मात्र हुने|गरी कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्त|र्राष्ट्रिय उडान खुला गरिएको हो ।
दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थल|बाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने भनेको छ । एउटा खो`प बाँकी भएको तर पीसी|आर नेगे`टिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने जनाईएको छ ।
यस्तै, खोप नल`गाएको तर पीसीआर नेगेटि`भ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्ने छ ।यस`अघि सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्याउन नेपाल वायु`सेवा निगम, हिमालय एयर`लायन्सलाई चार्टर उडान अनु`मति दिएको थियो ।
वैशाख १६ गतेदेखि निषे`धाज्ञा लगाएको सर`कारले वैशाख २० मा आन्तरिक र २३ गते राती`देखि भारत`बाहेक अन्य मुलुकका लागि हुने अन्त`र्राष्ट्रिय उडानमा रोक लगाएको थियो । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्