Saturday, September 18

प्रियंका र आयुष्मानमा कसले कमाउँछ धेरै? बिहे लगत्तै यति महंगो घर किने (भिडियोसहित)

April 27, 2020 8225

दुई वर्ष लामो प्रेम सम्बन्ध’लाई यहि फागुनमा विवाह’मा परिणत गरेका प्रियंका र आयुष्मान नेपाली फिल्म क्षेत्रका निकैनै चर्चामा रहेका जोडी हुन् । उनीहरुले आफ्नो प्रेम’लाई सार्वजनिक गरेपछि मिडिया’मा निकै छाइरहे ।

उनीहरु हरेक दिन मिडिया’मा छाइरहन्थे । कहिले उनी’हरुका तस्बिर त कहिले उनीहरुको प्रेमिल कुराले भरिन्थे । उनीहरुको प्रेमको बारेमा सार्वजनिक गरेपछि उनीहरुको बारेमा मिडिया’कर्मीले पनि निकै चासो राख्थे ।

गत फागुन १५ गते विवाह गरेका हुन् । अघिल्लो दिन अदा’लती विवाह गरेका उनीहरुले भोलीपल्ट परम्परागत रुपमा विवाह गरेका हुन् । एन्गेजमेरन्ट भएको एक वर्ष वितिसक्दा पनि उनीहरुको विवाह नभएपछि भने उनीहरुको विवा’हका बारेमा नका’रात्मक कुरा हुन थालेका थिए ।

तर उनी’हरुले गरेको ब्याचर पार्टी पछि भने अब विवाह पक्कै हुने भयो भन्ने कुरा मिडिया’मा आयो । प्रियंकाले विदेशमा गएर ब्याचर पार्टी गरेकी थिइन् । जसको एस्पोन्सर एउटा कम्पनी’ले गरिदिएको थियो ।

त्यसपछि आयुष्मानले पनि त्यसैगरी ब्याचलर पार्टी गरे । उनीहरुको ब्याचलर पार्टीले पनि सामा’जिक सञ्जाल निकै तात्यो । उनीहरुको विवाहमा करिब ३ करोड रुपैया खर्च भएको बता’इन्छ । विवाह अघि भएको मेहंदी र संगित सेरे’मोनीमा पनि लाखौं रुपैया खर्च गरेका थिए ।

उनीहरुले काठमाडौंको भैसे’पाटीमा घर पनि किनेका थिए । उनीहरुको घर डेढकरोड रुपैयामा किनेको भनेर हल्ला गरिए पनि त्यसको मुल्यवारे उनीहरुले भने केही बताएका छैनन् ।

अहिले उनीहरु अहिले भैसे’पाटीमा रहेको नयाँ घरमा नै बस्दै आएका छन् । उनीहरु अहिले लकडाउनको घोषणा गरिएका कार’ण आफ्ना परिवारका अन्य सदस्यलाई समेत भेट्न पनि पाएका छैनन् । ‘कथा काठमाडौं’को फिल्म सुटिगंका क्र’ममा उनीहरु नजिकिएको बताइन्छ ।

उनीहरुको प्रेमको कुरा सार्वजनिक भएपछि भने उनीहरुले थुप्रै फिल्ममा संगै खेलेका छन् । प्रियंका र आयुष्मान’को परिवार दुवै सम्पन्नशाली छन् । आयुष्मान’को परिवार प्रियंकाको परिवार भन्दा सम्पन्न’शाली भएपनि आयुष्मान भन्दा प्रियंकाले ब्यक्ति’गत रुपमा धेरै कमाउँछिन् ।

उनले म्युजिक भिडियो, विज्ञापनमा पनि उनी काम गर्छिन । त्यस’वापत उनले मोटो रकम लिने गरेकी छन् । हेर्नुहोस् भिडि’योमा सम्पन्न जानकारी…

प्रतिकृया दिनुहोस्