कोरोना भाइ`रसले विश्वभर त्रा`सको अवस्था सिर्जना गराइरहेको छ । हाल`सम्म विश्वभर धेरैको मृ`त्यु भइसकेको छ भने लकडाउनका कारण आधा|भन्दा बढी जनसंख्या घरभित्र सीमित बन्न बाध्य छ । यसका बाब`जुद केही देशहरुमा पछिल्लो समय लक`डाउनलाई खुकुलो बनाइएको छ ।
यद्यपी विश्व`भरका मानिसहरुको मुखमा आउने सबै|भन्दा ठूलो र पहिलो प्रश्न रहेको छः आखिर कोरोना`बाट विश्वले कहिले पूर्ण रुपमा मु`क्ति पाउँला त?
लक`डाउन पूर्ण रुपमा समाप्त कहिले होला त? हामीहरुले फेरि पहिलेको जस्तै जीवन बाँच्न कहिले पाउँला? यिनै प्रश्नहरुका बीचमा सिंगा`पुरबाट एउटा आशालाग्दो खबर सार्व`जनिक भएको छ ।
सिंगापुर यूनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजा`इनका अनुसन्धान`कर्ताहरुले आर्टि`फिशियल इन्टेलिजेन्स ड्रिभेन डाटा एनालाइसिसका माध्यमबाट विश्वबाट कोरोना भाइ`रस कहिले अन्त्य हुन्छ भन्ने कुरा बताएका छन् ।
अध्यय`नका अनुसार, विश्वका सबै देश`हरुबाट कोरोनाको ९ डिसेम्बर २०२० सम्म अन्त्य हुनेछ भन्ने बताइँको थियो । यसै`गरी अमेरिकामा २७ अगस्टसम्ममा, स्पेनमा ७ अगस्टसम्ममा, इटालीमा २५ अगस्टसम्म र भारतमा २६ जुलाईसम्म कोरोना`को अन्त्य हुने अनुमान गरिएको थियो । यद्यपि त्यो अनुमान मात्र अनुमान रह्यो वास्तविकतामा केही ठाउँमा बाहेक अन्य ठाउँमा कोरोना संक्रमण झन बढेर गयो ।
अनुसन्धान`कर्ताहरुले यस महा`मारी समाप्त हुने तीन अनुमानित समय बताएका छन् । जसका अनुसार, कोरोना ९७ प्रतिशत`सम्म, ९९ प्रतिशतसम्म र शत`प्रतिशत अर्थात् १०० प्रतिशतसम्म कहिले अन्त्य हुन्छ भन्ने बारेमा रहेको छ ।
यद्यपी अनुसन्धानकर्ताहरुले आफू`हरुको अनुमानको समयसीमामा थोरै केही परिवर्तन सम्भव भएको स्पष्ट पारेका छन् । किनकि अनु`मानका अनुसार, चीनमा कोरोना अन्त्य हुने समय ९ अप्रिल २०२० बताइएको थियो । यसै दिन चीनले वुहानको लकडाउन खोलेको थियो । यद्यपी चीनमा हाल पनि संक्र`मणका केही मामला`हरु आइरहेका छन् ।
तर संक्रमित संख्या भने एकदमै कम मात्र रहेको छ ।अनुसन्धानकर्ताहरुले यो आँकलन विश्व`भरमा दैनिक कोरोनाका नयाँ घटना, मृ`त्यु र संक्र`मणबाट ठीक भएका बिरामी`हरुको तुलनात्मक अध्ययनका
प्रतिकृया दिनुहोस्