भियतनामले कोरोनाभाइर`सको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरि`अन्टको मिश्रित स्वरूप`मा देखिएको र त्यो हावा|बाट छिट्टै फैलने अधिकारी|हरूले बताएका छन्।
भियतनामका स्वास्थ्य|मन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परि`वर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ बताएका छन्।भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरि`अन्टहरू महत्त्व`पूर्ण हुँदैनन् तर केहीले भने भाइरस|लाई थप सङ्क्रामक बनाउँछन्।
सन् २०२० को ज्यानु`अरीमा पहिलो पटक को`भिड-१९ पहिचान भएयता हजारौँ उत्परि|वर्तनहरू भएका छन्। रोयटर्स समाचार संस्थाले स्वास्थ्य`मन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरा`लाई लेखेको छ: “भियत`नामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरि|अन्टको मिश्रित गुण|हरू सहितको नयाँ कोभिड-१९ को भेरिअन्ट देखेको छ।”
उनले नयाँ ठिमाहा भेरिअन्ट यस अघिका संस्कर$णमा देखा परेका भन्दा निकै सङ्क्रा`मक रहेको र त्यो खासगरी हावा मार्फत फैलने बताए।अनलाइन पत्रिका भीएन`एक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्य`मन्त्री गुयनले बताएका थिए।उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उप`लब्ध गराइने बताएका छन्।
गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यूके/केन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रा`मक रहेको विज्ञ|हरूले बताएका छन्।
अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भारतीय भेरिअन्टवि`रुद्ध निकै प्रभावकारी पाइएको बताएका छन्।खो`पको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ।
निकै धेरै मानिसहरूमा उत्प`रिवर्तन भएका भाइ`रसहरूले निकै गम्भी`र बिमारी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन।सुरुको भाइ`रसबाटै ज्येष्ठ उमेर समूहका वा जोखिम`पूर्ण स्वास्थ्य सम`स्या भएकाहरूमै जोखिम उच्च देखिन्छ।
तर थप सङ्क्रामक र उत्तिकै खतरनाक हुने कुनै भाइरस खोप नलगाएका धेरै मानिसहरूमा फैलँदा त्यसले थप मृ`त्युहरू निम्त्याउँछ।पछिल्ला सातामा भियतनाममा कोभिड-१९ का घ`टनामा उच्च वृद्धि देखा परेको छ।महा`मारी सुरु भएयता उक्त दक्षिण`पूर्वी एसियाली मुलुकमा ६,७०० भन्दा बढी कोरोना`भाइरस सङ्क्र`मण पुष्टि भएका छन्।
तीमध्ये आधा`भन्दा धेरै यसै वर्षको एप्रिल महिना|पछि देखिएका हुन्।जोन्स हप्किन्स युनि`भर्सिटीको विवरण अनुसार अहिले`सम्म त्यहाँ ४७ वटा कोभिड जोडिएका मृ|त्युका घटना पुष्टि भएका छन्। – विविसी
प्रतिकृया दिनुहोस्