Tuesday, August 3

आज अमेरिकी डलर सहित अन्य देशको मुद्राको भाउ कति छ ? हेर्नु`होस्

May 30, 2021 704

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार भा|रतीय रुपैयाँ १०० को खरिद`दर १६० रुपैयाँ तथा बिक्री`दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरि|की डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।युरो एकको खरिद|दर १४० रुपैयाँ ८८ पैसा र बिक्री`दर १४१ रुपैयाँ ६१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एक`को खरिद`दर १६३ रुपैयाँ ९८ पैसा र बि|क्रीदर १६४ रुपैयाँ ८३ पैसा रहेको छ ।अस्ट्रेलियन डलर एकको खरिद|दर ८९ रुपैयाँ २७ पैसा तथा बिक्री`दर ८९ रुपैयाँ ७४ पैसा रहेको छ ।

क्याना|डियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ०७ पैसा कायम रहेको छ ।जापा`निज यान १० को खरिददर १० रुपैयाँ ५२ पैसा तथा बिक्री`दर १० रुपैयाँ ५८ पैसा रहेको छ ।

साउदी अरेबि|यन एकको खरिददर ३० रुपैयाँ ८३ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ९९ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्री`दर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।

कोरियन वन एक सयको खरिद|दर १० रुपैयाँ ३८ पैसा तथा बिक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ । बह`राईन दिनार एकको खरिददर ३०६ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर ३०८ रुपैयाँ २७ पैसा रहेको छ ।

कुवेती दि|नार एकको खरिद|दर ३८४ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३८६ रुपैयाँ २५ पैसा रहेको छ । मलेसियन रिंगेट एकको खरि`ददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्री`दर २८ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्