इलाममा सोमवार एउटा अनौठो घ टना भएको छ । इलामको फाकफोक खोलामा एक्कासी आएको बाढीले चि ता माथि ज लिरहेको श’व बगाएको छ भने म ला मीको भागा’भाग भएको छ । खोलामा त्यसरी एक्का’सी बाढी आउला भन्ने अनुमान नगरेका कारण खोला किनारमा श व ज लाइ दै थियो ।
आधा श’व ज ल्दाज ल्दै एक्कासी खोलामा बाढी आयो । बाढीले ज ल्दा ज ल्दैको श’व चि ता सहित बगाएर लग्यो भने म ला मीको पनि भागा’भाग भएको छ ।
म ला मी ज्यान जोगाउन भा गदौड म च्चिएको थियो । खोला किनारामा ज लाइ एको श व पनि हेर्दा हेर्दै खो’लामा आएको भी’षण बाढीले बगाएर लग्यो ।
श व पुरै नज लिसकेकै अवस्थामा खोलामा बाढी आएपछि ज लिरहेको चि’तासँगै श’व भे लमा बगेको स्था’नियले बताएका छन् ।
सो घट ना को भिडियो पनि सार्वज’निक भएको छ । भिडियो हेर्दा र म ला मीहरुले बोलेको सुन्दा श व भेलमा बगेको थियो । उनीहरुले यो खोलामा यस्तो बाढी अहिले:सम्म देखेका थिएनन् ।
केही दिन यता अविरल वर्षा भइरहेका कारण खोला’मा पानीको सतह बढे पनि आज इला’मको पहा’डी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भीषण बाढी आएको स्थानीयले बताएका छन् । बाढीले श’व बगाए पनि म ला मीहरु भने सु’रक्षित रहेको जनाइएको छ ।
त्यस्तै अर्को माछा मार्ने एक युवालाई पनि बाढीले बगाएको बुझिएको छ । भुवन थापाले ट्विट गर्दै उक्त जानकारी गराएका हुन् ।
हेर्नुहोस् भिडियोमा …
प्रतिकृया दिनुहोस्