Wednesday, May 12

इलाममा चिता’मा जलिरहे’को ला’स एक्कासी आएको बाढीले बगाएर लग्यो, मलामी’को भागा’भाग (भिडियोसहित)

April 28, 2020 3091

इलाममा सोमवार एउटा अनौठो घ टना भएको छ । इलामको फाकफोक खोलामा एक्कासी आएको बाढीले चि ता माथि ज लिरहेको श’व बगाएको छ भने म ला मीको भागा’भाग भएको छ । खोलामा त्यसरी एक्का’सी बाढी आउला भन्ने अनुमान नगरेका कारण खोला किनारमा श व ज लाइ दै थियो ।

आधा श’व ज ल्दाज ल्दै एक्कासी खोलामा बाढी आयो । बाढीले ज ल्दा ज ल्दैको श’व चि ता सहित बगाएर लग्यो भने म ला मीको पनि भागा’भाग भएको छ ।

म ला मी ज्यान जोगाउन भा गदौड म च्चिएको थियो । खोला किनारामा ज लाइ एको श व पनि हेर्दा हेर्दै खो’लामा आएको भी’षण बाढीले बगाएर लग्यो ।

श व पुरै नज लिसकेकै अवस्थामा खोलामा बाढी आएपछि ज लिरहेको चि’तासँगै श’व भे लमा बगेको स्था’नियले बताएका छन् ।

सो घट ना को भिडियो पनि सार्वज’निक भएको छ । भिडियो हेर्दा र म ला मीहरुले बोलेको सुन्दा श व भेलमा बगेको थियो । उनीहरुले यो खोलामा यस्तो बाढी अहिले:सम्म देखेका थिएनन् ।

केही दिन यता अविरल वर्षा भइरहेका कारण खोला’मा पानीको सतह बढे पनि आज इला’मको पहा’डी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भीषण बाढी आएको स्थानीयले बताएका छन् । बाढीले श’व बगाए पनि म ला मीहरु भने सु’रक्षित रहेको जनाइएको छ ।

त्यस्तै अर्को माछा मार्ने एक युवालाई पनि बाढीले बगाएको बुझिएको छ । भुवन थापाले ट्विट गर्दै उक्त जानकारी गराएका हुन् ।

हेर्नुहोस् भिडियोमा …

प्रतिकृया दिनुहोस्