सोमबार नेपाली बजा|रमा सुनको भाउ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु|सार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो ।
योसँगै आज प्रतितोला छापा`वाल सुन ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।
आइतबार पनि सुनको भाउ तोलामा २०० रुपै`याँले बढेको थियो । त्यसैगरी आज चाँदी|को भाउ पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ ।
यो पनि… सामसुङको ४३ इन्चको फोरके एम सेभेन स्मार्ट मनिटर सार्वजनिक
सामसुङले आफ्नो स्मार्ट मनि`टरको ४३ इन्चको फोरके एम सेभेन भर्सन सार्वजनिक गरेको छ । यससँगै सामसङले २४ इन्चको १०८० पी एमफाइभ स्मार्ट मनिटर पनि सार्व€जनिक गरेको छ ।
यसमा बिल्ट इन स्पीकर पनि रहेको जनाइए`को छ । यसको स्मार्ट टिभी कार्य`क्षमतालाई साम`सङको टाइजेन ओएस`ले पावर गरिएको छ । दुवै मोडेलले एलेक्सा, गूगल एसिस्टेन्ट र बिक्सबी भ्वाईस कन्ट्रोलको सुविधा रहेको जनाइएको छ ।फोरके भेर्सनमा एचडी`आर १० रहेको पनि सामसुङले जनाएको छ । – खबर हब
प्रतिकृया दिनुहोस्