Sunday, June 4

कोरोनालेे मृ`त्यु भएका काकाको शवलाई भतिजले नदीमा फ्याके (भिडियो सहित)

May 31, 2021 1177

महामारीको समयमा विश्वास नलाग्ने घटना सार्व`जनिक हुन थालेका छन् । अहिले सामाजिक सजालमा एउटा भिडि|यो निकै भाइरल भएको छ । महामारीमा ज्या न गु माएकाहरु`लाई स्वास्थ्य मापदण्ड अनु`सार अन्तिम संस्कार गर्नु`पर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तब्य पनि पालना गर्दैनन् ।

एक जना ब्यक्तिले आफन्तको श`व नदिमा फाल्दै गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइ`रल भएको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घ|टना मानि`स कतिसम्म लापरवाह र गैर जिम्मेवार हुन्छ भन्ने देखाएको छ ।

एक जना संक्र`मित ब्यक्तिको नि`धन भयो । तर उनका आफन्तले स्वास्थ्य माप`दण्ड पालना नगरी ति काकालाई भतिजले शनिबा`र दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको सह`योगमा फ्याँ केका छन् ।

यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । कारमा गएका कुनै ब्यक्तिले यो भिडि`यो खिचे`का थिए । घट`ना सार्वजनिक भए`पछि प्रहरीले घट`नाको अनुसन्धान थालेको जनाएको छ । लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एल टु अस्प`तालमा भर्ना भएका थिए ।

उनको शुक्रबार अबेर मृ `त्यु भयो । शनिबार दिउँसो अ न्त्ये ष्टि का लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए । मृ`तकका भतिजा र अर्काबि`रू द्ध सीएमओको तहरीरमा महा`मारी ऐन र अन्य धारा अन्तर्गत मु द्दा द र्ता गरिए`को छ । प्रहरीले अनु`सन्धान गरिरहेको छ ।

बलरामपुरको भिडि|यो सोशल मिडि`यामा भाइरल भयो । त्यसमा दुईजना`लाई राप्ती नदीमा ला श फ्याँ कि रहेको अ वस्थामा देख्न सकिन्छ । त्यसमा एक व्यक्तिले पी`पीई किट पनि लगाएका छन् । अखिल भारतीय वि`द्यार्थी परिषद प्रान्त सह–मन्त्री अभि`षेक सिंहले भाइरल भि`डियो ट्वीट गरेका हुन् ।
भिडियो

प्रतिकृया दिनुहोस्