June 1, 2021 1086
नेपाल राष्ट्र बैंकले आज मंग`लबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरि`की डलरको मूल्य सोमबारको भन्दा बढेको छ ।
सोमबार अमेरि`की डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा रहेकोमा आज बढेर ११५ रूपैयाँ ८८ पैसा पुगे`को छ । यसको बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्री`दर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरि`ददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्री`दर ३१ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्