नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार ह`त्याका|ण्ड भएको २१ वर्ष पुगेको छ ।तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य|लगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनु|परेको २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो घ|टना अझै रहस्य|मय नै छ । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारि`एका थिए ।
तत्कालीन जनप्रिय राजा वीरेन्द्रको निध|न भएपछि अस्प`तालमा अचे`तावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोष`णा गरिएको थियो । जेठ २२ मा उनको पनि मृ`त्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।
ह`त्याका`ण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राज`तन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो । उच्च सैन्य घेराभित्र रहेको नारायण`हिटी राजदरबारमा भएको ह`त्याका`ण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन ।
तत्का`लीन सभामुख तारानाथ रानाभाट तथा प्रधान`न्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छान`बिन समितिले सो घट`नाको दोषी दीपेन्द्रलाई देखाई प्रतिवेदन सार्वजनिक गरेको थियो । सो समितिले घटना`सँग जोडिएका पात्रहरूको बयान`लाई आधार बनाएर प्रतिवेदन तयार पारेको थियो । तर साे प्रतिवेदन`प्रति आम जनताकाे विश्वास लागेन र घट`ना अहिले पनि शं`काकै घेरामा रहेकाे छ ।
ह`त्याका`ण्डलगत्तै तत्कालीन राजा ज्ञानेन्द्रकाे निर्देशनमा घ|टना भएकाे त्रिभुवन सदनलाई भत्का|उन लगाइएकाे थियाे । ह|त्याकाण्डको खास रह`स्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले दरबार त्रिभुवन सदनकाे पुनर्निर्माण गरेको छ । दरबार ह`त्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण गरी संग्रहालयका रुपमा संरक्षण गरिएको हो ।
अहिले नारायणहिटी दरबार`लाई संग्राहलय बनाइएको छ । गत वर्षदेखि राजा|ले लगाउने गरेको श्रीपेचका साथै सुनकाे राजदण्ड समेत सर्वसाधारणका लागि प्रद`र्शनीमा राखिएकाे छ ।
भिडियो हेरौं..
प्रतिकृया दिनुहोस्