Sunday, June 4

आज पनि बढ्यो डलरको भाउ, अन्य देशको कति पुग्यो ? हेर्नु`होस्

June 2, 2021 893

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनि|मय दर तोकेको छ ।जस|अनुसार अमेरिकी डलरको मूल्य मंगल`बारको भन्दा बढेको छ ।

मंगलबार अमे`रिकी डलर एकको खरिद`दर ११५ रूपैयाँ ८८ पैसा रहेको`मा आज बढेर ११६ रूपैयाँ ३४ पैसा पुगेको छ । यसको बिक्रीदर ११६ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी युरो एक`को खरिद`दर १४२ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०१ पैसा रहेको छ ।बेलायती पाउण्ड एक`को खरि`ददर १६४ रुपैयाँ ९७ पैसा र बि`क्रीदर १६५ रुपैयाँ ८२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरि`ददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जना`एको छ ।

प्रतिकृया दिनुहोस्