Sunday, June 4

आज पनि बढ्यो डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति ?

June 3, 2021 1281

नेपाली रुपैया भन्नु|को मतलव एक अमेरिक डल`रको मुल्य नेपाली १०० रुपैया बरावर भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदे`शी मुद्राको कारो`बारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनि`यम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्को|मा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा`लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिम|य दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिकी डलरको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपाल`मा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारो`बारको सुपरि`वेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्रा`को विनि`मय दर तोकेको छ ।जस`अनुसार अमेरिकी डलरको मूल्य बुधबारको भन्दा बढेको छ । बुधबार अमे`रिकी डलर एकको खरिद`दर ११६ रूपैयाँ ३४ पैसा रहेकोमा आज बढेर ११६ रूपैयाँ ६४ पुगेको छ ।

यसको बिक्रीदर ११७ रुपैयाँ २४ पैसा रहेको छ ।यसैग`री युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा र बिक्री`दर १४२ रुपैयाँ ७६ पैसा रहेको छ ।

बेलायती पाउ`ण्ड एकको खरिद`दर १६४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७८ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्री`दर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जना`एको छ ।

प्रतिकृया दिनुहोस्