आर्थिक वर्ष २०७८–०७९ को बजेट वक्तव्यमा उल्ले|खित २० प्रतिशत छुट सुविधाको का|र्यान्वयन शुरु भएको छ । अर्थ मन्त्रा|लय, उद्योग, वा`णिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन`बीच भएको बैठक|मा सर`कारले बजेट`मार्फत निषे`धाज्ञा अवधि`भर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा विक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जान|कारी गराउने निर्णय भएको छ ।
बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पका|उने ग्याँसको विक्री मूल्यमा २० प्रति|शत छुट दिने उल्लेख गरिएको थियो ।
बैठकमा छुट सुविधा प्रदान गरिने ग्राहक योसँगै अब साविक`को मूल्य`मा कम्पनीबाट बिक्री वितरण हुने चामल|मा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्ट`बाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रति`सिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ ।
लाई उ`पलब्ध गराउने उप`भोग्य सामग्रीको मा`सिक कोटा निर्धार`ण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाई मानी सहुलियतका सामग्री पहि`लो पटक एक महि`नाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल स`हुलियत दरमा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्रा`लयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्