Monday, November 29

आज डलरसहित अन्य देशको मुद्राको भाउ कस्तो छ ?

June 5, 2021 479

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलर|को मुल्य नेपाली १०० रुपैया बरावर भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनि|मय दरको निर्धारण गर्दछ तथा वि|देशी मुद्राको कारो|बारको सुपरि|वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्रा|को अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनु|सार एक मुद्रा अर्को|मा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा|लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दर`लाई विनिम|य दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनि`मय दर १०० नेपाली रुपै`या भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपाल`मा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारो`बारको सुपरिवेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

नेपाल राष्ट्र बैंकले आज शनि`बारका लागि विदेशी मुद्राको विनि`मय दर तोकेको छ ।जस`अनुसार अमेरिकी डलरको एकको खरिददर ११६ रूपैयाँ ५० पैसा रहेको छ भने बिक्री`दर ११७ रुपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी युरो एक`को खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।बेला|यती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जना`एको छ ।

प्रतिकृया दिनुहोस्