Thursday, December 7

२४ घन्टा भित्र उपप्रधानमन्त्री राजेन्द्र महतो लाई देश निकाला गर्नुपर्ने माग (विज्ञप्ति सहित)

June 5, 2021 2197

उप-प्रधान`मन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतो`लाई देश निकाला गर्नुपर्ने माग गरि`एको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतो`लाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरि`कताको सम्बन्धमा परेको उजुरी उपर छान`विन गरी आवश्यक कारबाही गरि देश`द्रोही अभिव्यक्ति दिए`कोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्न`समेत स$रकारको ध्याना`कर्षण गराउन चाहन्छौँ ।’

यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनता`ले आवश्यक कार`बाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर विज्ञ`प्तिमा जनाएको छ।

साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्था`मा सरकार विस्तार गर्नु संवि`धानको मर्म र भावना विपरित कदम रहेको पनि पार्टीको ठहर छ ।

साथै, असंवैधानिक रुपमा संसद विघटन गरि निर्वा`चन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्री`परिषद् विस्तार गरेको भन्दै ध्याना`कर्षण पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

सपथमा के भनेका थिए महतोले ?

हाम्रा`सामु दुईवटा कार्य`भार छन् । एजेन्डा`लाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।

यो देशमा अधिकार र पहिचानको एजेन्डा`लाई अगाडि बढाउने जनता समाज`वादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै, सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाल`लाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।

बहुराष्ट्रिय राज्यको अर्थ ?

बहुराष्ट्र भ`न्नुको अर्थ दुई वा दुई भन्दा बढी राष्ट्र हुन्छ । र, बहुराष्ट्रिय राज्यको अर्थ एउटै देशभित्र धेरैवटा राष्ट्रियता`को कल्पना हुन्छ। शुक्रबार सपथ ग्रहणका क्रममा यहीँ शब्द मह`तोले उच्चारण गरेका छन् । – न्युज२४ नेपाल

 

प्रतिकृया दिनुहोस्