Saturday, September 18

सबैतिर आलो`चना भएपछि राजेन्द्र महतोले सच्याए आफ्नो अभि-व्यक्ति (विज्ञप्ति सहित)

June 6, 2021 749

उप`प्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवा`दास्पद अभिव्यक्ति सच्याएका छन् । उनले आफ्नो अभिव्य|क्तिलाई बंग्याएर गल|त प्रचार भएको समेत दा`वी गरेका छन् ।

शनि`बार राति एक विज्ञप्ति जारी गर्दै उप`प्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकता`प्रति आफू पूर्ण प्रति|बद्ध रहेको उल्लेख गर्दै यस`बारेमा कसै`लाई पनि भ्रम नहोस् भनि स्पष्ट पारे`का छन् ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भए`बमोजिम बहु`जातीय, बहु`भाषिक, बहुधार्मिक, बहु`सांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्व`तन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि`प्रति आस्था`वान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्म`सात गर्दै यो राज्य सबै जात`जाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, यस`अघिको आफ्नो अभि`व्यक्ति सच्या`उँदै महतोले जारी गरेको विज्ञप्तिमा भनिए`को छ ।

यो विषय पार्टीको असन्तु`ष्टि सम्बोधन गर्न संविधान संशो`धनको निम्ति गठित कार्यदलमा राखिने पनि उनले बताएका छन् । यस`अघि महतोले शुक्र`बार शपथ लगत्तै बहुल राष्ट्रिय राज्य तिर लैजान मुक्ति आन्दोलन को तयारी गर्ने बताए|का थिए । सोही कुरा उनले पदभार ग्रह|णका क्रममा पनि बताएका थिए । उनको अभि`व्यक्तिलाई लिएर अहिले चर्को वि`रोध भइ`रहेको छ । – रातो पाटी

प्रतिकृया दिनुहोस्