Saturday, October 16

पेट्रोल, डिजेलको भाउ बढ्यो, प्रतिलिटर कति पुग्यो ? हेर्नु`होस्

June 6, 2021 667

इन्धनको मूल्यमा पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले पुनः डिजेल, पेट्रोल, मट्टि`तेल र आन्तरिक हवाई इन्ध|नको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले वृद्धि गरेको छ ।

मूल्य|वृद्धिसँगै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाए`को छ ।

२ जेठमा इन्धनको मूल्य वृद्धि गरेको निग|मले पुनः इन्धनको मूल्य बृद्धि गरेको थियो ।

आजको मौसम : मौसम पुर्वानुमान महाशाखा|का अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । देशका पहाडी भूभा|गका थोरै स्थानहरुमा मेघ|गर्जन/चट्या`ङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ का एक दुइ स्थानमा मेघ|गर्जनरचट्या`ङ्गसहित हल्का वर्षा को सम्भावना रहेको छ। हाल देशमा पश्चि|मी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको र देशभरको मौसम`मा आंशिक देखि सामान्य ब`दली रहेको महा|शाखाले जनाएको छ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्