Saturday, September 18

आज डलर सहित अन्य मुलुकको मुद्राको विनिमय दर यस्तो छ

June 6, 2021 579

नेपालमा अमेरिक डलरको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मत`लव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया ब`रावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धार`ण गर्दछ तथा विदेशी मुद्राको कारो`बारको सुपरि`वेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

नेपाल राष्ट्र बैंकले आज आइत`बारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर`को एकको खरिददर ११६ रूपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिद`दर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।बेला|यती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी रियाल एक`को खरि`ददर ३१ रुपैयाँ ५५ पैसा र बिक्री`दर ३१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जना`एको छ ।

प्रतिकृया दिनुहोस्