Tuesday, December 5

राउटे युवतीसँग ३ जना युवकले होटलमा लगेर गरे यौ`नदुर्ब्यव`हार, त्यसपछि भिडियो अपलोड..

June 6, 2021 3497

राउटे समुदायका युव`तीलाई होटलमा लगेर न’राम्रो का’म गर्ने तीन जनालाई सुर्खेत प्र`हरीले प`क्राउ गरेको छ । उनीहरुले राउटे समुदायका दुई जना युवती`लाई होटलमा लिएर उनीहरुलाई मा’पसे ग’राएर नराम्रो गरेको भिडियो सामाजिक संंजालमा भाइरल भएपछि उनीहरुलाई पक्रा`उ गरिएको हो ।

जिल्ला प्र`हरी कार्यालयका प्रवक्ता डिएसपी राम|प्रसाद घर्तीले उपलब्ध भिडियो र सूचनाको आधारमा उनीहरुलाई पक्रा`उ गरिएको जानकारी दिए । उनका अनुसार प`क्राउ प|र्नेमा गुर्भाकोट नगरपालिका वाड नं ९ का होटल संचा`लक २९ वर्षीय मिलन पुन, सोही ठाउँका २४ वर्षीय भुपेन्द्र बुढामगर र ३५ वर्षीय चमन घर्तीमगर छन् ।

पुन होटल सञ्चा|लक हुन् । उनको होटलमा उनी`सहित तीनजना युवाले राउटे समुदायकी दुईजना युवती`लाई लिएर आफू क’पडा खो’लेर भिडि`ओ बनाएका थिए । उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि प|क्राउ गरिएको प्र`हरीले जनाएको छ ।

भिडिओमा राउटे युवती|हरूले ‘आफूलाई डि’स्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन् । ती युवाहरूले भने भिडियोमा युवती|लाई बोल्न लगाएका छन् । यतिमात्रै होइन एकजना व्यक्तिले चु’म्ब’नस’मेत गरेको भिडि|योमा देखिन्छ ।

घट`नाको विषयमा अनु`सन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिए । घुमन्ते जीवन बिताइ`रहेका राउटे समुदाय अहिले गुर्भा`कोट नगरपालिका वडा नं ९ मा बस्दै आए|का छन् । – ताजा खबर

प्रतिकृया दिनुहोस्