Wednesday, November 29

आज नेपालका कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नु`होस् {जिल्लागत विवरण}

June 6, 2021 791

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ संक्र`मित जनामा कोरोना भाइरसको संक्र`मण पुष्टि भएको छ । स्वास्थ्य तथा जन`संख्या मन्त्रालयका अनुसार देश`भरका विभिन्‍न प्रयोग`शालामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षण|बाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परी`क्षणमा ४५५ जना गरी ३ हजार ४७९ जना कोरोना संक्र|मित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्र`मितको मृ`त्यु भएको छ । सोही अवधि`मा देश`भरका विभिन्न अस्पतालबाट ६ हजार ६३६ जना कोरोना संक्र`मित निको भएर डिस्चार्ज भएको मन्त्राल`यको तथ्यांक`मा उल्लेख छ ।

कहाँ कति थपिए ? – मन्त्रा`लयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ९, , झापामा ११८, तेह्रथुम ३, पाँचथर १, भोजपुरमा ४, मोरङमा २२५, संखुवा`सभामा ५, सोलु`खुम्बु १ र सुनसरी ६० जनामा को`रोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ८६, पर्सामा ३, बारामा ६४, महो|त्तरीमा २०, रौतहटमा १०, सप्तरीमा १०, सर्लाहीमा ४२ र सिरहामा ४२ जनामा कोरो`ना पाइएको छ।

बागमती प्रदेशको काठ`माडौंमा मात्र ७३१ जनामा को|रोना भेटिएको छ। काभ्रेमा १२९, चितवनमा ३८, दोलखामा ३, धादिङमा८३, नुवाकोटमा ५६, भक्तपुरमा १४६, मक`वानपुरमा ६६, रसुवा २, रामेछापमा ११, ललित|पुरमा २५४, सिन्धुपाल्चोकमा ९६ र सिन्धुली २५ जनामा को`रोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५८, गोरखामा ३९, तनहुँमा १६, नवल`परासी पूर्वमा १८, पर्वत १०, म्याग्दी १, लमजुङमा १, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरो`ना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घा`खाँचीमा १०, कपिल`वस्तुमा ९, गुल्मीमा १८, दाङमा ३९, नवल`परासीमा १५, पाल्पामा ७०, प्यूठानमा २, बर्दियाका ४७, बाँकेमा ४६, रुकुम पूर्व १, रुपन्देहीमा ५० र रोल्पामा १२ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजर`कोटमा ३, दैलेखमा १, रुकुम पश्चिममा १२, सल्यानमा २१, हुम्लामा २ र सुर्खेतमा ७१ जनमा को`रोना भेटिएको छ भने सुदूर`पश्चिम प्रदेशको अ`छाममा १४, कञ्चनपुरमा ७, कैलालीमा ४०, दार्चुला १, बाजुरा १ र बैतडीमा २६ जनामा कोरोना भेटिएको मन्त्राल`यले जनाएको छ। – खबर हब

प्रतिकृया दिनुहोस्