June 6, 2021 1405
गत बुधबार`देखि बेपत्ता भएकी भक्तपुर, चाँगु`नारायणकी एक महिला मृ`त अवस्थामा फेला परेकी छन् ।
चाँगु`नारायण नगरपालिका वडा नं. ९, ताथली सौडोल`की ३९ वर्षीय सुनमाया न्हेम्हाफु`की नालाको जंगलमा नाम्लोको डोरीले पा`सो लगाएर झुण्डि`एको अवस्थामा शनिबार (हिजो) दिउँसो फे`ला परेकी हुन् ।
बुध`बार विहान घर नजिकै|को खेतमा रोपाईं गरेर फर्के`पछि खाना खाएर बाहिर निस्केकी उनी त्यसपछि सम्पर्क`विहीन भएकी थिईन् ।
उनको घरमा पनि कुनै किसिमको झैझग`डा नपरेको परिवार`जनले बताए`का छन् । घटना`बारे अनु`सन्धान भइरहेको प्र`हरीले जनाएको छ । उनका एक छोरा, एक छोरी र श्रीमान छन् । – खबर हब
प्रतिकृया दिनुहोस्